Indra Dhoj Kshetri
indradhoj.bsky.social
Indra Dhoj Kshetri
@indradhoj.bsky.social
The world is cruel doesn't mean that you too have to be.
मेरो पछिल्लो पडकास्ट सुन्नका लागिः open.spotify.com/episode/5HoG...
गण्डकीले चलाएको DOGE: वार्षिक एक अरबसम्म बचत हुने, २४ कार्यालय घट्ने
Spotify video
open.spotify.com
September 4, 2025 at 12:22 PM
Reposted by Indra Dhoj Kshetri
#TheIDKPodcast को नयाँ अंकमा गण्डकी प्रदेश सरकारले लिएको एउटा महत्वपुर्ण कदम, जसले दक्षता बढाउनेछ, खर्च घटाउनेछ, संघीयता बलियो बनाउनेछ, बारेको चर्चा ।
गण्डकीले चलाएको DOGE: वार्षिक एक अरबसम्म बचत हुने, २४ कार्यालय घट्ने
YouTube video by The IDK Podcast
youtu.be
August 26, 2025 at 12:42 PM
Reposted by Indra Dhoj Kshetri
पार्टीको लोकतान्त्रिकरणलाई पछाडी फर्काउने केपी कदम र राजनीतिमा नआइ नछोड्ने विद्या भण्डारीको ढिपीबारे मेरो ताजा विश्लेषण:
दलको लोकतान्त्रिकीकरणलाई पछाडि फर्काउने ओलीको प्रयास र विद्या भण्डारीको राजनीतिक पुनरागमनको प्रयासलाई एमालेका कुनै पनि विवेकशील नेता कार्यकर्ताले हृदयदेखि नै प्रतिरक्षा गर्न सक्दैनन्। सक्ने छैनन्।
भद्दा प्रहसनको पटाक्षेप
विद्याका मन्तव्य र वक्तव्यहरूको विश्लेषण गर्ने हो भने स्पष्ट हुन्छ कि उनी एमाले नै थिइन् र हुन्। उनलाई राष्ट्रपतिमा पनि एमालेले नै पठाएको हो। राष्ट्रपति हुँदा पनि उन…
www.ukaalo.com
July 28, 2025 at 5:46 AM
#TheIDKPodcast को नयाँ अंकमा गण्डकी प्रदेश सरकारले लिएको एउटा महत्वपुर्ण कदम, जसले दक्षता बढाउनेछ, खर्च घटाउनेछ, संघीयता बलियो बनाउनेछ, बारेको चर्चा ।
गण्डकीले चलाएको DOGE: वार्षिक एक अरबसम्म बचत हुने, २४ कार्यालय घट्ने
YouTube video by The IDK Podcast
youtu.be
August 26, 2025 at 12:42 PM
Reposted by Indra Dhoj Kshetri
KP Oli is known for making frivolous and baseless claims, but his Sunday remarks on ‘no vote’ and the principle of inclusion cross a dangerous line, undermining the foundations of democratic and constitutional values.
www.nepalviews.com/2025/08/04/4...
संवैधानिक मूल्य र मर्ममा ओलीको प्रहार
प्रधानमन्त्रीले नै संवैधानिक कर्तव्य र दायित्व, ऐन कानुन र न्यायालयका निर्णयहरूलाई उपहास गर्दै बोल्नुले लोकतन्त्रको संस्थागत विकासमा वाधा त पुर्‍याउँछ नै, संविधानद्वारा सुनिश्चित  जनताको आधारभूत अधिका...
www.nepalviews.com
August 4, 2025 at 6:01 AM
#TheIDKPodcast को पाँचौं अंकमा पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुपर्छ भन्ने हालसम्मका सबै तर्कहरुको खण्डन गर्ने प्रयास गरेको छु । मेरो निश्कर्ष छ, मुलुककै शिखर व्यक्तित्व भइसकेको व्यक्ति दलीय राजनीतिमा आउनु संवैधानिक, नैतिक, राजनीतिक कुनै हिसाबले पनि उपयुक्त छैन, हुँदैन । उहाँको राजनीतिमा पुनरागमन लोकतन्त्र, गणतन्त्र र मुलुकको पनि हितमा छैन, बरु घाती हुनसक्छ ।

🎬🎧हेरेर सुनेर प्रतिक्रिया दिनुहोला।
विद्या भण्डारीको राजनीतिक पुनरागमनः राष्ट्रप्रमुखको इज्जत धुलीशात, लोकतन्त्र र गणतन्त्रविरोधी कदम
YouTube video by The IDK Podcast
youtu.be
August 7, 2025 at 1:54 AM
पार्टीको लोकतान्त्रिकरणलाई पछाडी फर्काउने केपी कदम र राजनीतिमा नआइ नछोड्ने विद्या भण्डारीको ढिपीबारे मेरो ताजा विश्लेषण:
दलको लोकतान्त्रिकीकरणलाई पछाडि फर्काउने ओलीको प्रयास र विद्या भण्डारीको राजनीतिक पुनरागमनको प्रयासलाई एमालेका कुनै पनि विवेकशील नेता कार्यकर्ताले हृदयदेखि नै प्रतिरक्षा गर्न सक्दैनन्। सक्ने छैनन्।
भद्दा प्रहसनको पटाक्षेप
विद्याका मन्तव्य र वक्तव्यहरूको विश्लेषण गर्ने हो भने स्पष्ट हुन्छ कि उनी एमाले नै थिइन् र हुन्। उनलाई राष्ट्रपतिमा पनि एमालेले नै पठाएको हो। राष्ट्रपति हुँदा पनि उन…
www.ukaalo.com
July 28, 2025 at 5:46 AM
Well, when you put an anti-vaxxer at the helm of the federal Health Department, this is doomed to happen and will only exacerbate.
The United States has recorded its highest annual measles cases in 33 years. The milestone marks a public health reversal in defeating a highly contagious, vaccine-preventable disease as the anti-vaccine movement gains strength.
U.S. measles cases reach 33-year record high as outbreaks spread
Johns Hopkins University data reflects the public health reversal in defeating the vaccine-preventable disease since measles was officially eliminated from the U.S. in 2000.
www.washingtonpost.com
July 8, 2025 at 11:49 AM
धेरै समयपछि जनताले भोगेको उकुसमुकस र शासकको उपेक्षाबारे लेखियो । पढ्नुस् है।
www.ukaalo.com/opinion/2025... सरकारको १ वर्ष: सुशासन, विकास र संविधान संशोधनको बहीखाता
सरकारको १ वर्ष: सुशासन, विकास र संविधान संशोधनको बहीखाता
देशमा एउटा कुरा गज्जब छ। शासक बनिसकेपछि उसले भुइँ टेक्नुपर्दैन। सके हेलिकप्टर नभए जहाजमा यात्रा सुनिश्चित छ। सडकमा पाइला हाल्नै परे करदाताको पैसामा साइरन बजाउँदै तिनैलाई पेल्दै हिँड्न पाइन्छ।
www.ukaalo.com
June 25, 2025 at 2:31 AM
पतञ्जली प्रकरणमा चर्चामा नआएको एउटा कुरा छ हैः तत्कालीन मुख्य सचिव माधवप्रसाद घिमिरे र भुमिसुधार सचिव छविराज पन्त पछि खिलराज मन्त्रिपरिषद्मा मन्त्री भएका थिए । भारतले नै बनाइदिएको भनिएको यो मन्त्रिपरिषद् र पतञ्जलीलाई जग्गा दिलाउन तिनले खेलेको भुमिका संयोगमात्रै त होला।
June 6, 2025 at 8:13 AM
Reposted by Indra Dhoj Kshetri
For @nytimes.com, @nickkristof.bsky.social reveals the deadly consequences of the US funding suspensions & voices his support for our organization. 📰

Read more: helenkellerintl.org/our-stories/...
New York Times Editorial Endorses Helen Keller’s 'Outstanding Work' as US Funding Suspensions Cut Off Lifesaving Services
New York Times opinion writer Nick Kristof reveals the deadly consequences of cuts to lifesaving services and voices his support for Helen Keller Intl.
helenkellerintl.org
March 15, 2025 at 6:27 PM
Reposted by Indra Dhoj Kshetri
Despite being preventable, nearly 1 in 4 children under 5 are permanently stunted by #malnutrition – that’s 148 million kids. 🌍

By providing the right nutrition support at the right time, we can help ensure all children have the foundation for a healthier future. 💜🤍

#March4Nutrition

March 17, 2025 at 5:35 PM
Reposted by Indra Dhoj Kshetri
#SocialMediaBill 2025: Undemocratic Bill Threatens Fundamental Freedoms in Nepal, Needs Major Rework

[the machine-translated, AI-agent corrected and human-finalized summarized version of @cmrnepal.org.np's policy review]
ujjwalacharya.medium.com/social-media...
Social Media Bill 2025: Undemocratic Bill Threatens Fundamental Freedoms in Nepal, Needs Major…
Minister Prithvi Subba Gurung, on behalf of the Ministry of Communications and Information Technology of Nepal’s Government, registered the…
ujjwalacharya.medium.com
February 8, 2025 at 6:07 AM
उज्यालोले देखाएको उज्यालो। केही वर्ष अघिको लेखको रिपोष्ट! nepalihimal.com/article/16416
हिमाल खबरपत्रिका | रातमा देखिएको समृद्घि
हिमाल खबरपत्रिका,रातमा देखिएको समृद्घि
nepalihimal.com
December 22, 2024 at 4:50 AM
जनकपुर बोल्ट्सलाई ऐतिहासिक उपलब्धिका लागि बधाई । एनपिएल मुलुककै लागि आशाको किरण देखाउने जादु भयो।
December 21, 2024 at 12:50 PM
Such an impressive line up of speakers at चित्तौन कचेहेरी!
For details, follow this link and join us at Narayani Kala Mandir, Narayangarh today and tomorrow!

www.facebook.com/share/p/1Epz...
Redirecting...
www.facebook.com
December 13, 2024 at 1:57 AM
सरकारी पैसा लेउ, इमोशनल ब्ल्याकमेलिङ गरेर जनतासित हात पसार। आएको पैसाले मस्ती गर, फेरि पैसा पुगेन भनेर रोइलो गर। विभिन्न प्रभाव पारेर फेरि सरकारी र जनताको पैसा लुट। बडा सजिलो रहेछ हौ नेपालमा सेलिब्रिटि समाजसेवी हुन। #हाइप्रोफाइलकोअर्कोठगीकोपटाक्षेप
December 12, 2024 at 1:57 AM
कार्यक्रम : Chittaun Kacheheri चित्तौन कचेहेरी
मिति: यही शुक्रबार र शनिबार।
भेट्ने स्थान: नारायणी कला मन्दिर, नारायणगढ।
December 10, 2024 at 1:05 AM
कोही किन देशमा बसोस् शीर्षकमा शुरु गरेको लेख ड्राफ्टमै बसेको दुई वर्ष पुगेछ। निराशाको वातावरणमा थप निराशाको खेती गर्ने भन्ने सम्भावित आलोचनाबाट डराएर लेख पुरा गर्न सकेको थिइनँ।
@khetaarey.bsky.social जी को यो लेखले आफ्नै बोली चोरेजस्तो लाग्यो।
www.setopati.com/opinion/345431
कोही किन विदेश नजाओस्?
नेपाललाई, अझ विशेषगरी नेताहरूलाई‍, नेपालीहरूले पठाएको रेमिटेन्स पनि चाहिएको छ, तर बिदेसिएका नेपालीहरूलाई झुर फिल्मको खलनायकजस्तो पनि बनाउनै परेको छ! मानौं, सो नेपालीले विदेश गएर ठूलै पाप कर्म गरेको छ।
www.setopati.com
December 9, 2024 at 9:54 AM
Reposted by Indra Dhoj Kshetri
हेलो नेपाली ब्लुस्काइ कम्युनिटी !

X को विषाक्त वातावरणभन्दा बाहिर पुस्तक, विचार, साहित्य, कला, राजनीति आदि बारेमा सूचना र विचार बाँड्न यो राम्रो ठाउँ बन्नसक्ने देखेँ मैले ।

यसका बारेमा अलि हल्लाखल्ला गरौँ !
November 30, 2024 at 2:58 AM
Reposted by Indra Dhoj Kshetri
As Oli is set to visit China, BRI is at the center of the debate. I explore its implications for Nepal, domestically and geopolitically in my latest piece for The Hindu.

Oli on a BRI tightrope as he heads to China with domestic politics and geopolitics at stake
www.thehindu.com/news/interna...
November 30, 2024 at 3:56 AM
भोलि एनपिएल, पर्सि चुनाव। सार्है व्यस्त भइयो हौ। 😂😂😂
November 29, 2024 at 8:34 AM
चित्तौन कचेहेरीको दोस्रो संस्करण यही मंसिर २८ र २९ गते। पर्भेज हुडभोय र हर्ष मन्देरजस्ता दिग्गज विद्वानहरुको उपस्थितिले कार्यक्रम भव्य र चिन्तनमुलक हुने पक्का भयो। पात्रोमा चिनो लगाइहाल्नुस् है।
November 20, 2024 at 2:20 AM
लु है BlueSky को ट्विट डेक पनि इन्सटल गरियो। अब गुटुङटुङ दौडाउनुपर्छ।
November 19, 2024 at 6:02 AM
Reposted by Indra Dhoj Kshetri
तथ्य–प्रमाणविना दुर्गा प्रसाईँको बोली र दाबीका भरमा भिडियोहरु झल्याकझुलुक पारेर युटुब र सोसलमिडियामा प्रधानमन्त्री केपी ओलीको बैदेशिक लगानीबारे जुन गम्भिर प्रकृतीको बुलिङ भइरहेको छ। यो खतरनाक छ। पत्रकारिताका नाममा भइरहेको यो नग्न अभ्यास आज ओलीमाथि होला भोली जोसुकैमाथि पनि हुन सक्छ। एआइको जमानामा ‘डीप फेक’ले सतह भरिन सक्छन्। के गर्नुपर्ने हो सम्बिन्धित निकायले गरोस्। बोल्नुपर्नेहरु पनि बोलुन्। यो महारोग हो है।
November 18, 2024 at 5:00 PM