Sanjeev
banner
sanpokh.bsky.social
Sanjeev
@sanpokh.bsky.social
blogger, citizen of Andromeda, sanjeevpokhare.com.np
राजनीतिक दलहरूको निरङ्कुश प्रवृत्तिमाथि मेरा केही टिप्पणी, मेसो मिले पढ्नुहोला ।

www.setopati.com/opinion/355230
दलहरू पनि निरंकुश, सुधार चाहियो!
नयाँ सविधान लागू भएर देश लोकतन्त्र र विकासको मार्गमा अघि बढ्ला भन्ने आशा निराशामा परिणत भएको परिस्थितिमा धार्मिक अतिवाद तथा कोरा राष्ट्रवादलाई लोकतान्त्रिक प्रणाली मास्ने हतियारका रूपमा प्रयोग गरिँदैछ...
www.setopati.com
April 3, 2025 at 1:38 PM
My quick comments on NRNA's demand for special privileges on visas.

www.sanjeevpokharel.com.np
सञ्जीवको ब्लग
www.sanjeevpokharel.com.np
February 10, 2025 at 7:59 AM
नेपाली समाजका केही सामाजिक-साँस्कृतिक पक्षहरूमा मेरा टिप्पणी

www.sanjeevpokharel.com.np/2025/01/blog...
नो नन्सेन्स, जस्ट सम कमन सेन्स
आज राजनीतिका कुरा नगरी केही टिपनटापन सामाजिक-सांस्कृतिक कुरा गर्न लाग्दैछु । टिपनटापन यस अर्थमा कि आजका विषय केही छरिएका छन् । ती अन्तर्सम्ब...
www.sanjeevpokharel.com.np
January 22, 2025 at 7:07 AM
Reposted by Sanjeev
Cong gen secys thrived in politics for their way with words, but now, for lack of creativity and imagination, their once-impactful rhetoric has devolved into uninspired and inconsistent populism. Their quivers have run out of arrows.
My article in the Post—
kathmandupost.com/columns/2025...
Opinion | The disoriented duo
With their script gone astray, Congress general secretaries Thapa and Sharma appear to have lost the plot.
kathmandupost.com
January 10, 2025 at 4:45 AM
नेपाल किन बस्ने ? यो प्रश्नमाथि जीवन क्षेत्रीजीका महत्त्वपूर्ण विचारहरू ! आफ्नो लेखमा मलाई मेन्सन गर्नुभएकोमा जीवनजीलाई धन्यवाद पनि !
www.setopati.com/opinion/347442

@jkshetry.bsky.social
नेपाल किन बस्ने?
तीस सेकेन्डको त्यो प्रश्नोत्तरमा मैले नयाँ पुस्ताको मनोभावबारे जे सिकेँ, त्यो अरू घण्टौंको समयमा पनि सिक्न सम्भव थिएन।
www.setopati.com
January 7, 2025 at 3:21 AM
Modern India's biggest problem this week -31.12.2024 is a Tuesday!
December 30, 2024 at 12:58 AM
बाघ र जङ्गलबारे केपी ओलीका कमेन्ट देखेँ । यो मानिस त बेबकुफ, बेशरम भैहाल्यो । लाज र चिन्ता नेपाली नागरिकलाई हुनुपर्यो कि यस्ता सिल्पटले देशको नेतृत्व लिएका छन् ।
December 29, 2024 at 10:35 AM
whether Trump is successful or he fails - the show is definitely going to be exciting. we deserve some fun at these extremely disappointing times.
December 20, 2024 at 4:07 AM
Reposted by Sanjeev
December 18, 2024 at 7:45 PM
रास्वपा र रवि लामिछाने बारे मेरा टिप्पणी यो लेखमा छन् । मेसो मिले पढ्नुहोला । www.onlinekhabar.com/2024/12/1586...
इमरान खान र रवि लामिछाने
म आज जुन प्रसङ्गलाई लिएर यो लेख लेखिरहेको छु त्यस बारेमा लेख्ने जाँगर मलाई कहिल्यै थिएन। तर, मलाई लाग्यो यो प्रसङ्गमा केही कुरा छुटेका छन्, वा हुनसक्छ ती कुराले पाउनुपर्ने स्थान पाएका छैनन्। लेख तिनै ...
www.onlinekhabar.com
December 16, 2024 at 2:16 AM
Reposted by Sanjeev
Crazy, isn’t it?
December 15, 2024 at 8:02 AM
अमेरिकामा आजको राजनीतिलाई सर्सर्ती हेर्दा देखिने कुरा -गरीब र विपन्नले दशकौंदेखि गरेको थिचोमिचोका विरुद्धमा धनी र शक्तिशाली वर्ग एकजुट भएको छ र विद्रोहको तयारी गरिरहेको छ । धनीहरूको विद्रोहमा मध्यमवर्ग र गरीबहरूको पनि साथ छ । 😀
December 11, 2024 at 4:54 AM
Images coming from Syria are overwhelming. It feels good to see people cheering with joy and expressing hope about the future. One can only hope that the joy lasts long, and they remain free and dignified citizens.
December 8, 2024 at 4:17 PM
1 toothless dictator down! too late, but not too little.
December 8, 2024 at 8:49 AM
कुरा सुन्दा पनि कति रिस उठ्दो !

सरकारको नेतृत्व गर्ने आलोपालो हुन्छ ? कि यो राजनीतिक म्यान्डेटको कुरा हो ? यिनीहरूको सोच यस्तो छ कि नेपाल भन्ने देश अस्तित्वमा रहेको यिनीहरूलाई पालैपालो प्रधानमन्त्रीको कुर्सीमा राख्नका लागि हो ।

ekantipur.com/news/2024/12...
ekantipur.com
December 5, 2024 at 11:46 AM
असल र बदमासबिचको एउटा फरक के रहेछ भने बदमासले गरेका गल्तीलाई समाजले सामान्य रूपमा लिन्छ, 'त्यो मान्छे त्यस्तै हो, त्यसले गर्ने काम गलत त हुन्छ नि' भन्छ र नर्मलाइज गर्छ । असल मानिसले गर्ने गलत कामले यति धेरै चर्चा पाउँछ कि त्यो चर्चाले बदमास मानिसले गर्ने सबै गलत कामलाई बिर्साइ दिन्छ ।

समग्रमा, असल मानिसहरूका लागि समाज झनझन कठिन र चुनौतीपूर्ण बन्दैछ ।
December 3, 2024 at 6:54 AM
For the record, let it be stated that Trump's second term will be profoundly challenging for many. However, it will expose individuals of his ilk and pave the way for common sense to reclaim its rightful place.
December 1, 2024 at 3:48 PM
Nepal's debates on BRI reveal deep-seated misconceptions. It is surprising how many policymakers seem to believe that China would invest in Nepal's roads and railways out of altruism. Equally troubling is the understanding of vikas, which considers physical infrastructure as the sign of progress.
December 1, 2024 at 4:51 AM
Reposted by Sanjeev
As Oli is set to visit China, BRI is at the center of the debate. I explore its implications for Nepal, domestically and geopolitically in my latest piece for The Hindu.

Oli on a BRI tightrope as he heads to China with domestic politics and geopolitics at stake
www.thehindu.com/news/interna...
November 30, 2024 at 3:56 AM
Started reading a brilliant book (which was long overdue): The Blind Watchmaker by Richard Dawkins.
November 30, 2024 at 5:33 AM
हेलो नेपाली ब्लुस्काइ कम्युनिटी !

X को विषाक्त वातावरणभन्दा बाहिर पुस्तक, विचार, साहित्य, कला, राजनीति आदि बारेमा सूचना र विचार बाँड्न यो राम्रो ठाउँ बन्नसक्ने देखेँ मैले ।

यसका बारेमा अलि हल्लाखल्ला गरौँ !
November 30, 2024 at 2:58 AM
Some common sense here...
November 17, 2024 at 5:21 AM