Narayan Amrit
amritna.bsky.social
Narayan Amrit
@amritna.bsky.social
Kathmandu based journalist. www.nepalclicks.com
Reposted by Narayan Amrit
My take on Relevance of Journalism in the Age of AI and Algorithms. एआईले खर्लप्पै खाइदेला पत्रकारको पेशा ? - from @Himal_Khabar www.himalkhabar.com/news/143387
एआईले खर्लप्पै खाइदेला पत्रकारको पेशा ?
एआई औजारहरूले मिथ्या समाचार, डीपफेक्स र सन्दर्भविहीन जानकारीको बाढी नै ल्याएकाले यसबाट सत्यतथ्य र जवाफदेह पत्रकारिता सम्भव नरहेको अनेक दृष्टान्तले देखाइसकेका छन्।
www.himalkhabar.com
December 3, 2024 at 4:43 PM
यसलाई भन्छन् दिलखुश! 🙏
December 5, 2024 at 10:18 AM
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् 😍

Home with Mount Dhaulagiri in the background. With the elevation of 8,167m, Dhaulagiri is the seventh highest mountain in the world.

A view from Haljure, Modi Gaupalika.

#DiscoverParbat #VisitParbat #Parbat #Nepal #ExploreNepal
December 2, 2024 at 4:06 PM
मैले धेरै सहयोग गरेको। उसको करिअरमा आर्थिक र व्यवसायिक अभिमुखिकरण गरेको एक प्रिय भाइले भन्यो– ‘दाइ, आगो त बलेकै ताप्नपर्ने रहे।’ मैले धेरै चिज भनिनँ। एउटै जवाफ भनेँ– ‘सधैँ बलेकै आगो तापिरहने मान्छे आगो बिच्केका दिन दुर्घटनामा पर्छ र खरानी बन्छ।’
November 29, 2024 at 4:12 PM
November 29, 2024 at 4:40 AM
आशावाद संसारकै सबैभन्दा खतरनाक सिद्धान्तको नाम हो। आशावादी हुनुको एउटा रोमाञ्चकता बहुत् मीठो त हुन्छ तर यसले म्यारिज खेलमा पच्न नसकेको ल्याम्फेको हालतमा पनि पुर्‍याउँछ।
November 21, 2024 at 4:45 PM
देशमा सर्वोत्कृष्ट नागरिको सम्मान तथा पुरस्कार सृजना गरेर गुल्मीको धुर्कोट गाउँपालिका(६ रजस्थलका मेघनाथ अर्यालललाई दिए हुन्न र? किन भन्नुहोला– जसका पाखुराले ४ सय मुरी धान फलाए। निफने। र, भित्र्याए।
November 21, 2024 at 4:25 AM
Reposted by Narayan Amrit
📢 तथ्यजाँच: अमेरिकाको आकाशमा उडिरहेको प्लेनमा योग गराएर ‘गिनिज वर्ल्ड रेकर्ड' कायम गरेको दावी भाइरल भएको छ। तर यो दावी मिथ्या छ । थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्। #FactCheck #Nepal #NepalFactCheck
nepalfactcheck.org/2024/11/clai...
उडिरहेको प्लेनमा योग शिविर गरेर 'गिनिज वर्ल्ड रेकर्ड' कायम गरेको दावी मिथ्या
अमेरिकाको आकाशमा उडिरहेको प्लेनमा चार घण्टा योग शिविर राखेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड'मा उल्लेख विश्व कीर्तिमान कायम गरेको दावी सामाजिक सञ्जालमा भाइरल भएको छ। तर हाम्रो तथ्यजाँचले यो दावी मिथ्या रहे...
nepalfactcheck.org
November 20, 2024 at 7:52 AM
पाइतालाको डोब, रूद्रघण्टी छोएको हावा, धड्कीरहेको मुटुको स्पन्दन, हेरिरहेका आँखाको दृष्टी र चुमिरहेका ओठले दिएको स्वाद बाहेक अरू हामीसँग केही छैन। रहने छैन।
November 20, 2024 at 3:50 PM
तथ्य–प्रमाणविना दुर्गा प्रसाईँको बोली र दाबीका भरमा भिडियोहरु झल्याकझुलुक पारेर युटुब र सोसलमिडियामा प्रधानमन्त्री केपी ओलीको बैदेशिक लगानीबारे जुन गम्भिर प्रकृतीको बुलिङ भइरहेको छ। यो खतरनाक छ। पत्रकारिताका नाममा भइरहेको यो नग्न अभ्यास आज ओलीमाथि होला भोली जोसुकैमाथि पनि हुन सक्छ। एआइको जमानामा ‘डीप फेक’ले सतह भरिन सक्छन्। के गर्नुपर्ने हो सम्बिन्धित निकायले गरोस्। बोल्नुपर्नेहरु पनि बोलुन्। यो महारोग हो है।
November 18, 2024 at 5:00 PM
यो सार्वजनिक बिदाबारे जुनसुकै सरकारको पनि मति नसुध्रने भयो। दिवंगत आत्माप्रति श्रद्धासुमन दिन शोक बिदा दिनै पर्ने हो र? यो त लाखौं सेवाग्राहीलाई दुःख दिने, विद्यार्थी, कर्मचारी र सिंगो संयन्त्र ठप्प पार्ने काम भएन र। यसले शोकमाथि थप सन्तप्तता थप्ने काम भयो कि जस्तो लाग्यो मलाई त। कि के हो?
November 18, 2024 at 5:23 AM
OM manee padhme hum: #lumbini #nepal
November 18, 2024 at 4:17 AM
सबैको भलो होस्। 🙏
November 17, 2024 at 5:14 AM
आजको दिन यता खाता खोलियो। जोडिन आउने सबै प्रियजनहरुलाई स्वागत छ। 👈
November 17, 2024 at 4:38 AM