Indra Dhoj Kshetri
indradhoj.bsky.social
Indra Dhoj Kshetri
@indradhoj.bsky.social
The world is cruel doesn't mean that you too have to be.
अब अख्तियारले गिरीबन्धुमा पनि अनुसन्धान सकाएर फ्याट्ट मुद्दा हाले हुन्थ्यो।
June 6, 2025 at 8:18 AM
यो लेखमा थप्न मन लागेको कुरा, जतिसुकै आर्थिक सामाजिक सुरक्षा भएपनि नागरिकलाई हियाउने सत्ता छउन्जेल यो देशमा कोही बस्दैन। नागरिकलाई आत्मसम्मानका साथ जीवन बिताउने वातावरण राजनीतिज्ञ र कर्मचारीतन्त्रले नबनाउन्जेल/बनाउन नखोजुन्जेल स्वाभिमानी युवापुस्ता यो देशमा बस्दैन।
December 9, 2024 at 9:55 AM
अब ९ दिन बाँकी।चुले निम्तो यही हो है।
December 3, 2024 at 2:25 PM
बिचारहरुको उत्सव चित्तौन कचेहेरी शुरु हुन १३ दिन बाँकी । म त जाँदैछु, तपाईं नि?
December 1, 2024 at 5:56 AM