Indra Dhoj Kshetri
indradhoj.bsky.social
Indra Dhoj Kshetri
@indradhoj.bsky.social
The world is cruel doesn't mean that you too have to be.
कार्यक्रम : Chittaun Kacheheri चित्तौन कचेहेरी
मिति: यही शुक्रबार र शनिबार।
भेट्ने स्थान: नारायणी कला मन्दिर, नारायणगढ।
December 10, 2024 at 1:05 AM
बिचारहरुको उत्सव चित्तौन कचेहेरी शुरु हुन १३ दिन बाँकी । म त जाँदैछु, तपाईं नि?
December 1, 2024 at 5:56 AM
चित्तौन कचेहेरीको दोस्रो संस्करण यही मंसिर २८ र २९ गते। पर्भेज हुडभोय र हर्ष मन्देरजस्ता दिग्गज विद्वानहरुको उपस्थितिले कार्यक्रम भव्य र चिन्तनमुलक हुने पक्का भयो। पात्रोमा चिनो लगाइहाल्नुस् है।
November 20, 2024 at 2:20 AM
हाम्रा चितवने आदरणीय दाई सोमत घिमिरेको पुस्तक विमोचनमा वहाँको तर्फबाट यो निम्तो बाँडें है । ध्रुविकृत राजनीतिमा यो कार्यक्रम भने समावेशी छ।
November 15, 2024 at 8:08 AM