#म
रीवा विकास के क्षेत्र में ही नहीं कला व संस्कृति के क्षेत्र में भी आगे है : उप म
January 30, 2026 at 3:19 AM
#Rigveda 3.26.7
अग्निरस्मि जन्मना जातवेदा घृतं मे चक्षुरमृतं म आसन् ।
अर्कस्त्रिधातू रजसो विमानोऽजस्रो घर्मो हविरस्मि #नाम
I, #Fire, am endowed with #omniscience by #birth; #Christ is my #eye; #Ambrosia is my #mouth; I am #Pneuma of the #Trinity, the #architect of the #firmament, the #eternal #warmth; I am also the #oblation.
January 29, 2026 at 4:11 AM
सर्लाही–४ पुगेर गगन थापाको आश्वासनः म चुनावमा अनुहार देखाएर हराउने पाहुना नेता होइन

breaknlinks.com/nepali/categ...
सर्लाही–४ पुगेर गगन थापाको आश्वासनः म चुनावमा अनुहार देखाएर हराउने पाहुना नेता होइन
थापाले आफू नौटङ्की र चटके कुरा गर्न नजान्ने भन्दै सर्लाही–४ का जनताको जिम्मेवार साथी, भाइ वा छोरा बनेर काम गर्ने बताए।
breaknlinks.com
January 27, 2026 at 7:58 AM
म बद्लिएँ, किनकि समय सधैं एउटै रहँदैन।
मानिसहरू बदलिन्छन्, व्यवहार बदलिन्छ,
र ती परिवर्तनहरूले मनभित्र गहिरो चिनो छोड्छन्।
January 26, 2026 at 8:19 PM
मैले M3 जितें! म मेनु लेख्छु!
January 26, 2026 at 3:02 PM
इंदौरवासियों को जाम से बड़ी राहत, 5 महीने में पूरे होंगे 4 फ्लाईओवर, कई इलाकों म
January 26, 2026 at 2:19 PM
कलादर्पण आर्ट अकादमी २०२५-२६ च्या राष्ट्रीय स्तरावरील कला स्पर्धेत 'द ग्रेट आर्टिस्ट राफेल सँझिओ पुरस्कार' देऊन सन्मानित करण्यात आले.
या यशाबद्दल मी कलादर्पण आर्ट अकादमी आणि पीसीएमसी वैष्णव माता प्राथमिक शाळा (भोसरी) यांचा मनःपूर्वक आभारी आहे. केवळ त्यांच्या मार्गदर्शन आणि पाठिंब्यामुळेच हा सन्मान म
January 26, 2026 at 11:47 AM
म "मिन्ना नो निहोङ्गो" प्रयोग गरेर नेपाली भाषा सिक्दै छु।
#studytwt #langtwt #नेपाली #nepali
January 26, 2026 at 7:08 AM
बाबा आमाको सपना
एक सन्तानको भोगाइ

मेरो जिन्दगी दुःखमै जान्छ,
सपना हुरीमा उडेर जान्छ।
हृदयमा आगो, आँखामा आँसु,
म मुस्कान ल्याउँछु, छातीमा बाँचु।

बाबा आमा खुशी देख्दा,
आफ्नो पीडा बिर्सिन्छ नि साँचो।
उहाँहरूको सपना हो म,
तर म कहाँ आफ्नै सपना बाँचु?

चाहन्थें म आकाश छुन,
तर जमिनमै खुसी खोजें।
उहाँहरूको इच्छाको भारी,
बोकेर आफूलाई म फेरि हराएँ।

क्रमशः
January 25, 2026 at 6:05 PM
"तिम्रै भएकोथिए "
भेट्दा सुरूसुरूमा हुरूक्क भएकोथिए ,
देखायौ माया खुसीले बुरुक्क भएकोथिए ,
अघि बढ्दै थियौ म फुरुक्क भएकोथिए ,
म त जे भन्यो गर्ने खुरुक्क भएकोथिए ,
बालाई पनि जुट बोल्ने, तिमीस लुपुक्क भएकोथिए ,
गल्ति मेरै हो तिम्रो अगाध विश्वास गर्नु,
म त तिमीमा लटुक्क भएकोथिए ,
लुट्यौ मलाई सुटुक्क घायल भएकोथिए ,
गयौ है अर्कास लुसुक्क म त तिम्रै भएकोथिए ।
January 25, 2026 at 6:01 PM
“म फूल हुँ”
किन कि म फूल हुँ
म भित्र कति रंगहरू छन्!
त कति कथाहरू छन्!
हाँसोसँग रहेको
सजिवन र निर्जीवन
यादहरू बोक्छु!
म खुसी साट्न फुल्छु,
त दुःख साट्न पनि फुल्छु,
कसैको मरणमा सजिन्छु,
त कसैको जन्मोत्सवमा
अनि कसैको मिलनमा पनि
म मिलनसँगै बिछोड हुँ,
कसैका लागि म प्रेम हुँ,
त कसैका लागि वियोग हुँ,
म सम्झना हुँ त त्याग पनि हुँ
म त्यो मौन कुरा हुँ
जो फूलको परागमा लुकेको हुन्छु
Part_2 क्रमशः
January 25, 2026 at 5:58 PM
“म फूल हुँ”
बोटमा छु भनेर खुशी हुनु पर्दैन म
भोलि बिहान टिपेर मन्दिरमा चडाउँदै
हात जोड्छन् कि लासमा चडाएर
लास सङ्गै पोल्छन् नै थाहा छैन ,
किन कि म फूल हुँ
कहिले पवित्र त कहिले कसिङ्गर हुन्छु,
कहिले हर्ष उमङ्ग ल्याउछु ,
त कहिले दर्द बोकी ल्याउछु,
काडैँकाँडाको बीचमा फुल्छु,
किन कि म फूल हुँ ।
Part_3
January 25, 2026 at 5:57 PM
मतलबी साथीहरू धेरै भेटिए तर
साँचो मनका साथी कहिल्यै भेटिएनन्।
जहाँ म सफल छु, त्यहाँ साथ बढेको छ,
अनि जब म असफल छु, त्यहाँ साथ घटेको छ।
January 25, 2026 at 5:52 PM
श र क ष ण नरस ह ग त त कर
aepiot.com/advanced-sea...
मह ल प र म यर ल ग
aepiot.ro/advanced-sea...
headlines-world.com
MultiSearch Tag Explorer
MultiSearch Tag Explorer - Explore tags and search results by aéPiot
aepiot.com
January 25, 2026 at 7:01 AM
य ट य ब
multi-search-tag-explorer.aepiot.com/advanced-sea...
2024 ग र ष मक ल न प र ल प क म त इक व ड
aepiot.com/advanced-sea...
स तन व भ जन
headlines-world.com/advanced-sea...
aepiot.com
MultiSearch Tag Explorer
MultiSearch Tag Explorer - Explore tags and search results by aéPiot
multi-search-tag-explorer.aepiot.com
January 25, 2026 at 6:52 AM
स व म म धव श रम
aepiot.com/advanced-sea...
1एलआईब 1आरइएफ
headlines-world.com/advanced-sea...
aepiot.ro
MultiSearch Tag Explorer
MultiSearch Tag Explorer - Explore tags and search results by aéPiot
aepiot.com
January 25, 2026 at 2:46 AM
January 25, 2026 at 2:27 AM