Breaknlinks Nepali
banner
breaknlinksnp.bsky.social
Breaknlinks Nepali
@breaknlinksnp.bsky.social
Media for all across the globe || breaknlinks.com || blnepali.com
मन्त्री घिसिङले दिए राजीनामा, केहीबेरमै पत्रकार सम्मेलन breaknlinks.com/nepali/categ...
मन्त्री घिसिङले दिए राजीनामा, केहीबेरमै पत्रकार सम्मेलन
घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाए आजै राति ९ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछन्।
breaknlinks.com
January 7, 2026 at 3:12 PM
अमेरिकी भिसाको लागि अब नेपालीले पनि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने

breaknlinks.com/nepali/categ...
अमेरिकी भिसाको लागि अब नेपालीले पनि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने
संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यवसायिक प्रयोजनका लागि जारी हुने बी१/बी२ भिसामा नयाँ ‘भिसा बन्ड’ व्यवस्था लागू गरेको छ।
breaknlinks.com
January 7, 2026 at 11:35 AM
राष्ट्रिय सभा सदस्यमा कांग्रेस नेता थापा निर्विरोध निर्वाचित

breaknlinks.com/nepali/categ...
राष्ट्रिय सभा सदस्यमा कांग्रेस नेता थापा निर्विरोध निर्वाचित
अन्य क्लस्टरमा उम्मेदवारी दिन प्रचण्ड नेतृत्वको नेकपाका उम्मेदवार नै नआएपछि थापा निर्विराेध सदस्य निर्वाचित भएका हुन्।
breaknlinks.com
January 7, 2026 at 11:07 AM
जेनजी आन्दोलनबाट उदाएका रविकिरण हमाल सुर्खेत–१ बाट प्रतिनिधिसभाका लागि सिफारिस

breaknlinks.com/nepali/categ...
जेनजी आन्दोलनबाट उदाएका रविकिरण हमाल सुर्खेत–१ बाट प्रतिनिधिसभाका लागि सिफारिस
जेनजी आन्दोलनबाट उदाएका युवा नेता रविकिरण हमाललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ।
breaknlinks.com
January 7, 2026 at 10:44 AM
भदौ २३ को जिम्मा ओलीलाई थोपरेकी सम्झना ओलीकै सिफारिसमा राष्ट्रिय सभा उम्मेदवार

breaknlinks.com/nepali/categ...
भदौ २३ को जिम्मा ओलीलाई थोपरेकी सम्झना ओलीकै सिफारिसमा राष्ट्रिय सभा उम्मेदवार
गत भदौ २३ गतेको घटनाको जिम्मा आफ्नै अध्यक्ष केपी ओलीलाई थोपरेकी एमाले नेतृ सम्झना देवकोटा ओलीकै सिफारिसमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेकी छन्।
breaknlinks.com
January 7, 2026 at 10:05 AM
कांग्रेसका राष्ट्रिय सभा उम्मेदवारः सूर्यबहादुर थापाका छोरादेखि नेविसंघका पूर्वअध्यक्षसम्म

breaknlinks.com/nepali/categ...
कांग्रेसका राष्ट्रिय सभा उम्मेदवारः सूर्यबहादुर थापाका छोरादेखि नेविसंघका पूर्वअध्यक्षसम्म
जसअनुसार कांग्रेसले पार्टीका केन्द्रीय सदस्य, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष, प्राध्यापकदेखि पूर्वमहान्यायाधिवक्तासम्मलाई उम्मेदवार बनाएको छ।
breaknlinks.com
January 7, 2026 at 8:26 AM
एमालेको प्रचार विभाग प्रमुखमा मीनबहादुर शाही

breaknlinks.com/nepali/categ...
एमालेको प्रचार विभाग प्रमुखमा मीनबहादुर शाही
पार्टीको मंगलबार बसेको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो।
breaknlinks.com
January 7, 2026 at 6:14 AM
अर्घाखाँचीमा एमालेले गर्‍यो कारागारमा रहेका टोबहादुरसहित ५ जनाको नाम सिफारिस

breaknlinks.com/nepali/categ...
अर्घाखाँचीमा एमालेले गर्‍यो कारागारमा रहेका टोबहादुरसहित ५ जनाको नाम सिफारिस
नेकपा एमालेले प्रतिनिधि सभा प्रत्यक्षतर्फ अर्घाखाँचीबाट पार्टीका पूर्व सचिव टोपबहादुर रायमाझीसहित पाँच जनाको नाम सिफारिस गरेको छ।
breaknlinks.com
January 6, 2026 at 12:59 PM
ओलीको रोजाइमा फेरि झापा, ‘पीए’लाई राष्ट्रिय सभाको उम्मेदवार बनाउँदै-

breaknlinks.com/nepali/categ...
ओलीको रोजाइमा फेरि झापा, ‘पीए’लाई राष्ट्रिय सभाको उम्मेदवार बनाउँदै
एमाले सचिवालय स्रोतका अनुसार ओलीले कोशी प्रदेशबाट झापाकी रोशनी मेचेलाई राष्ट्रियसभा सदस्य पदको उम्मेदवार बनाएका हुन्।
breaknlinks.com
January 6, 2026 at 10:35 AM
नेपाली क्रिकेट अब पछाडि फर्केर हेर्ने अवस्थामा छैनः चतुरबहादुर चन्द

breaknlinks.com/nepali/categ...
नेपाली क्रिकेट अब पछाडि फर्केर हेर्ने अवस्थामा छैनः चतुरबहादुर चन्द
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटले अब पछाडि फर्केर हेर्नुपर्ने अवस्था नरहेको बताएका छन्।
breaknlinks.com
January 6, 2026 at 6:14 AM
रास्वपा कार्यकर्ताहरूको प्रश्न– ‘प्रत्यक्षमै लड्ने हैसियत भएकाहरू समानुपातिकमा किन?’

breaknlinks.com/nepali/categ...
विपिन, प्रकाश र सुम्‍निमालाई समानुपातिक सूचीबाट नाम फिर्ता लिन दबाब
सर्वोच्च अदालतले पनि यसअघि नै समानुपातिक प्रणालीको दुरुपयोग रोक्न निर्वाचनसम्बन्धी कानूनहरू पुनरावलोकन गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो।
breaknlinks.com
January 5, 2026 at 5:37 PM
तीन दलबीच निर्वाचनमा सहकार्यबारे सैद्धान्तिक सहमति, आजै सिट बाँडफाँट टुंग्याउने तयारी

breaknlinks.com/nepali/categ...
तीन दलबीच निर्वाचनमा सहकार्यबारे सैद्धान्तिक सहमति, आजै सिट बाँडफाँट टुंग्याउने तयारी
आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ। उक्त निर्वाचनका लागि तीन दलबीच सहकार्य गर्नेबारे लगभग सहमति जुटेको हो।
breaknlinks.com
January 5, 2026 at 8:25 AM