Breaknlinks Nepali
banner
breaknlinksnp.bsky.social
Breaknlinks Nepali
@breaknlinksnp.bsky.social
Media for all across the globe || breaknlinks.com || blnepali.com
ज्योति मगरले भोट मागेका पूर्णबहादुर गुरुङ एमाले केन्द्रीय सदस्यमा पराजित

breaknlinks.com/nepali/categ...
ज्योति मगरले भोट मागेका पूर्णबहादुर गुरुङ एमाले केन्द्रीय सदस्यमा पराजित
गुरुङको पक्षमा ज्योति मगरले प्राथमिकता दिएरै भोट मागेकी थिइन्। जसका लागि दुई दिनसम्म उनी भृकुटीमण्डप धाइन्। तर, उनले गुरुङलाई जिताउन भने सकिनन्।
breaknlinks.com
December 18, 2025 at 3:27 PM
मेन्री घेसे खेन्पो ङिमा कुन्क्यापद्वारा गुम्बा पुनर्निर्माणका लागि १ लाख ५० हजार रुपैयाँ सहयोग

breaknlinks.com/nepali/categ...
मेन्री घेसे खेन्पो ङिमा कुन्क्यापद्वारा गुम्बा पुनर्निर्माणका लागि १ लाख ५० हजार रुपैयाँ सहयोग
काईके गाउँपालिका–५, ब्याँसी सुर्बोछे गुम्बा निर्माण तथा भान्सा कोठा आगलागी हुँदा क्षति भएको पुनर्निर्माणमा उहाँले सहयोग गर्नुभएको हो।
breaknlinks.com
December 18, 2025 at 2:13 PM
अदालतले स्वीकार्‍यो रवि लामिछाने पेस गरेको २ करोड ७५ लाखको बैंक ग्यारेन्टी

breaknlinks.com/nepali/categ...
अदालतले स्वीकार्‍यो रवि लामिछाने पेस गरेको २ करोड ७५ लाखको बैंक ग्यारेन्टी
त्यस्तै अदालतबाट भविष्यमा हुने फैसलाले थप दायित्व सिर्जना गरेमा तिर्न/बुझाउन मञ्जुर गरी कागज गराउन आदेश दिएको छ।
breaknlinks.com
December 18, 2025 at 12:45 PM
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

breaknlinks.com/nepali/categ...
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएकाे छ।
breaknlinks.com
December 18, 2025 at 11:25 AM
सशस्त्र प्रहरी बल नेपाल नं.२१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

breaknlinks.com/nepali/categ...
सशस्त्र प्रहरी बल नेपाल नं.२१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार
प्रमुख अतिथि प्रधानमन्त्री सुशीला कार्कीले पौष २ गते महानगरपालिको पुल्चोकस्थित कार्यालय प्राङ्गणमा गणलाई उक्त पुरस्कार प्रदान गरिन्।
breaknlinks.com
December 17, 2025 at 11:52 AM
ओली र लेखकलाई बयानमा बोलाउने आयोगको तयारी, समन्वयका लागि सरकारसँग आग्रह

breaknlinks.com/nepali/categ...
ओली र लेखकलाई बयानमा बोलाउने आयोगको तयारी, समन्वयका लागि सरकारसँग आग्रह
बुधबार आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आगामी साता तत्कालिन सरकारमा रहेका र दलका नेताहरूलाई बयानमा बोलाउने जानकारी गराएका हुन्।
breaknlinks.com
December 17, 2025 at 10:57 AM
संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको रिटमा कारण देखाउ आदेश

breaknlinks.com/nepali/categ...
संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको रिटमा कारण देखाउ आदेश
मंसिर २३ गते दायर भएको रिटमा बुधबार संवैधानिक इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
breaknlinks.com
December 17, 2025 at 8:46 AM
बम विस्फोट मुद्धामा पक्राउ परेका उपाध्यक्षलाई हर्कले गरे निलम्बन

breaknlinks.com/nepali/categ...
बम विस्फोट मुद्धामा पक्राउ परेका उपाध्यक्षलाई हर्कले गरे निलम्बन
धरानका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीले बम विस्फोट मुद्धामा पक्राउ परेका उपाध्यक्ष राजकुमार तामाङ लामालाई श्रम निलम्बन गरेको छ।
breaknlinks.com
December 17, 2025 at 8:04 AM
एमाले महाधिवेशनः प्यानलगत उम्मेदवारहरूको नाम फेरेर भोट मागेको आरोपमा एकजना पक्राउ

breaknlinks.com/nepali/categ...
एमाले महाधिवेशनः प्यानलगत उम्मेदवारहरूको नाम फेरेर भोट मागेको आरोपमा एकजना पक्राउ
एउटा प्यानलको उम्मेद्वारको नाम फेरेर अर्को प्यानलबाट भोट मागेको आरोपमा एमाले कार्यकर्ताहरूले एकजनालाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन्।
breaknlinks.com
December 17, 2025 at 7:38 AM
एमालेको मतदान स्थगित भोलि बिहान ८ बजेबाट हुने

breaknlinks.com/nepali/categ...
एमालेको मतदान स्थगित भोलि बिहान ८ बजेबाट हुने
बेलुकी सात बजेका लागि तोकिएको मतदानका लागि प्रतिनिधिहरू घण्टौंदेखि लाइनमा बसेका थिए।
breaknlinks.com
December 16, 2025 at 2:52 PM
हर्क साम्पाङको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

breaknlinks.com/nepali/categ...
हर्क साम्पाङको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
धनकुटा पाख्रिपास नगरपालिका ९ घर भएका उनी हाल बूढानीलकण्ठ नगरपालिका ११‚ कपन बस्दै आएका थिए।
breaknlinks.com
December 16, 2025 at 1:29 PM
प्रचण्डसँग चुनाव लडेका वली एमाले केन्द्रीय सदस्यमा भिड्दै

breaknlinks.com/nepali/categ...
प्रचण्डसँग चुनाव लडेका वली एमाले केन्द्रीय सदस्यमा भिड्दै
उनले ईश्वर पाेखरेल समूहबाट भूगोलतर्फ लुम्बिनीबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन्।
breaknlinks.com
December 16, 2025 at 12:11 PM
ओलीले राष्ट्रिय सभाको ललिलप देखाएपछि उपमहासचिवबाट ब्याक भए राजेन्द्र गौतम

breaknlinks.com/nepali/categ...
ओलीले राष्ट्रिय सभाको ललिलप देखाएपछि उपमहासचिवबाट ब्याक भए राजेन्द्र गौतम
ओली प्यानलमा केन्द्रीय सदस्यमा मात्र नाम परेपछि गौतमले असन्तुष्टि जनाउँदै उपमहासचिवमा स्वतन्त्र उम्मेद्वारी दिएका थिए।
breaknlinks.com
December 16, 2025 at 11:48 AM
महाधिवेशनको संघारमा देउवा–शेखर भेटवार्ता, के भयो कुराकानी?

breaknlinks.com/nepali/categ...
महाधिवेशनको संघारमा देउवा–शेखर भेटवार्ता, के भयो कुराकानी?
कोइरालाले नम्बर बिनाका फारम जिल्ला पठाउँदा पार्टीभित्र देशैभर जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवालाई गुनासो गरे।
breaknlinks.com
December 16, 2025 at 10:21 AM
प्रदीप ज्ञवालीले अस्वीकार गरेको ओली गुटको उपाध्यक्षमा रघुजी पन्त

breaknlinks.com/nepali/categ...
प्रदीप ज्ञवालीले अस्वीकार गरेको ओली गुटको उपाध्यक्षमा रघुजी पन्त
एमाले स्रोतका अनुसार ज्ञवाली केन्द्रीय सदस्य मात्रै उठ्ने भएपछि उनका लागि खाली राखिएको स्थानमा पन्तलाई समेटिन लागेको हो।
breaknlinks.com
December 16, 2025 at 9:55 AM
ओली र शंकरलाई केन्द्रीय सदस्यको उम्मेद्वार बनाउँदै ईश्वर पोखरेलको प्यानल तयार (सूचीसहित)

breaknlinks.com/nepali/categ...
ओली र शंकरलाई केन्द्रीय सदस्यको उम्मेद्वार बनाउँदै ईश्वर पोखरेलको प्यानल तयार (सूचीसहित)
त्यस्तै ईश्वर समूहले आफ्नो प्यानलबाट खुला केन्द्रीय सदस्यमा हालका अध्यक्ष र अध्यक्षका उम्मेद्वार केपी ओली र महासचिव शंकर पोखरेलको नाम पनि समावेश गरिएको छ।
breaknlinks.com
December 16, 2025 at 9:18 AM