Santosh Khaderi (सन्तोष खडेरी)
santoshkhaderi.bsky.social
Santosh Khaderi (सन्तोष खडेरी)
@santoshkhaderi.bsky.social
🇳🇵राणाकालीन इतिहासको खोजकर्ता।
* काजी कृष्णलाल चित्रकार हुनुपर्नेमा अधिकारी हुन गएकोले त्यसलाई सच्याएर चित्रकार बनाईएको छ।
November 21, 2024 at 2:28 PM
महाराज जुद्धशमशेरले बिदेशमा नेपालको आफ्नै आवासीय कूटनीतिक नियोग स्थापना गर्न नसके कूटनीतिक रुपमा नेपालको अलग सार्वभौमसत्ता र स्वतन्त्रतालाई विश्व मंचमा स्थापित गर्न सकिँदैन भन्ने ठहर गरि ९० बर्ष पहिले नै लन्डनमा नेपाली कूटनीतिक नियोगका रुपमा लिगेसन समेत स्थापना गरेका थिए । नेपाललाई कूटनीतिक रुपमा अन्तर्राष्ट्रिय मंचमा स्थापित गर्ने श्रेय समेत जुद्धशमशेरलाई जान्छ ।
November 17, 2024 at 12:14 AM