KOMAL GRG
banner
sadkamal2009.bsky.social
KOMAL GRG
@sadkamal2009.bsky.social
Calisthenics Lover’s 💪
Pinned
Age is no barrier. As long as you have the heart.😊
#kamalgrg28 #GurungCollection #JagdolCalisthenics #GoVairal #mmaan
जस्ता को तस्तै ;))
October 11, 2025 at 1:29 PM
Gen-Z Movement Alliance (विभिन्न Gen Z समुदायहरूको ऐक्यबद्ध समूह) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई सहित सम्पुर्ण आयुक्तहरुको तत्काल स्वेच्छिक राजिनामा माग गरेको छ ।

#followersシ゚ #kamalgrg28
October 6, 2025 at 2:30 PM
Emergency Helpline Number by Home Ministry:
October 4, 2025 at 10:53 AM
लास हुन नसकेर दाश भयकाले मात्र हेर्ने ! रवी लामिछाने कसरी छुटे ।
September 10, 2025 at 4:06 PM
ईमर्जेन्सी !

आफ्नो टोल, घर र समाज वरपर कुनै शंकास्पद ब्यक्तिहरु देखिएमा, उच्छंखल गतिविधि हुन आँटेमा, गाह्रो साह्रो परेमा-
सहयोग र उद्दारकोलागि निम्न फोन नंबरहरुमा सम्पर्क गर्नुहोला🙏

01-5979223,
01-5979224- नेपाली सेना
1114- सशष्त्र प्रहरी
100- नेपाल प्रहरी
September 10, 2025 at 4:40 AM
#खेती गरेर आयसी ;)))
September 3, 2025 at 2:47 AM
August 26, 2025 at 2:49 AM
July 28, 2025 at 3:55 AM
July 17, 2025 at 5:37 AM
😂
July 16, 2025 at 11:19 AM
July 9, 2025 at 5:05 AM
आफ्नो लागि त जो पनि बाँच्दछ, अरूको लागि बाँच्नु ठूलो कुरा हो।
#Goodnight :)
June 29, 2025 at 4:29 PM
June 26, 2025 at 4:18 AM
हिजो पर्न गयको जन्मोत्सव मा शुभकामना दिनु हुने र रमाइलो पल सृजित गरिदिने मेरा सम्पूर्ण साथिभाई र दिदीबैनी हरुमा हृदय देखी धन्यवाद 🙏
June 24, 2025 at 2:10 AM
आज शुक्रवार १० कि मि रनिंग तारेभिर ।
#JagdolCalisthenics #kamalgrg28 #GurungCollection #workout #mmaan #Running
June 20, 2025 at 5:48 AM
कुनै पनि चिजविजहरु चाहनाले होइन, आवश्यकताले किन्ने गरौ !
#Goodnight
June 16, 2025 at 4:32 PM
2025/06/05 वातावरण दिवस को दिनमा पृत्री लाइ संम्झदै एभोकाडो रोपियो । 🌳 #kamalgrg28 #GurungCollection #JagdolCalisthenics
June 6, 2025 at 6:44 AM
देखाको हैन है । 😆 #JagdolCalisthenics #kamalgrg28 #GurungCollction
June 1, 2025 at 9:39 AM
चरित्रमा एकचोटि दाग लागे पछि न धोएर जान्छ न रोएर। त्यसैले चरित्र सधैं सफा राख्नुहोस्।
#Goodnight
May 28, 2025 at 4:41 PM
May 20, 2025 at 5:29 AM
May 7, 2025 at 4:51 AM
व्यायाम एक निशुल्क ओषती हो ।#JagdolCalisthenics #kamalgrg28 #GurungCollection #MuscleUp #mmaan
April 30, 2025 at 4:06 AM
जो भित्रबाट खोक्रो छ उसैलाई बढी देखाउन पर्ने हुने रैछ ।
#Goodnight :)
April 23, 2025 at 4:40 PM
चेप्टो फलाममा गाह्रो हुने रैछ । 😊 #kamalgrg28 #jagdolcalisthenics #gurungcollection #workout #Mmaan #Muscle_Up 💪
April 23, 2025 at 3:36 AM
कसैको जीवनमा बोझ बन्नु भन्दा छुट्टिएर याद नै बनेको राम्रो।
#Goodnight :)
April 18, 2025 at 4:36 PM