pradeerdahal.bsky.social
@pradeerdahal.bsky.social
Reposted
तथ्य–प्रमाणविना दुर्गा प्रसाईँको बोली र दाबीका भरमा भिडियोहरु झल्याकझुलुक पारेर युटुब र सोसलमिडियामा प्रधानमन्त्री केपी ओलीको बैदेशिक लगानीबारे जुन गम्भिर प्रकृतीको बुलिङ भइरहेको छ। यो खतरनाक छ। पत्रकारिताका नाममा भइरहेको यो नग्न अभ्यास आज ओलीमाथि होला भोली जोसुकैमाथि पनि हुन सक्छ। एआइको जमानामा ‘डीप फेक’ले सतह भरिन सक्छन्। के गर्नुपर्ने हो सम्बिन्धित निकायले गरोस्। बोल्नुपर्नेहरु पनि बोलुन्। यो महारोग हो है।
November 18, 2024 at 5:00 PM
November 18, 2024 at 6:10 PM
Listen to the Silence, It's telling the Turth.
November 18, 2024 at 2:56 PM