Nepal's AFC Asian Cup 2027 Qualifiers campaign begins with a loss in Malaysia. The match was played away from home as #ANFA failed to meet the required safety criteria at Dashrath Rangasala.
Nepal faces Laos next on 10 June 2025.
#NepalFootball #AFCAsianCup

असोजदेखि ऊर्जा मन्त्री दीपक खड्का र घिसिङबीच सम्बन्ध बिग्रिएको थियो। पछिल्लोपटक मन्त्री खड्काले आफू वा कुलमान रोज्नू भनेपछि घिसिङलाई हटाउन सरकार बाध्य भएको स्रोत बताउँछ।
#Nepal #KulmanGhising

Myanmar defeats Nepal in the final of the ongoing Women’s 4 Nations Football Championship.
#Nepal #Myanmar #NepaliFootball

दक्षिण कोरियाको विपक्षी डेमोक्रेटिक पार्टीले राष्ट्रपति यून सुक योलविरुद्ध महाभियोग प्रस्ताव ल्याउने बताएको छ।
यस घटनाक्रमले दक्षिण कोरियामा गहिरो राजनीतिक संकट निम्त्याएको छ। संसद्मा बहुमत रहेका विपक्षी दलहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शनहरूलाई थप सशक्त बनाउने योजना बनाएका छन्।
#SouthKorea

पक्राउ पर्नेमा दुई भारतीय नागरिक छन्। उनीहरूलाई सोमबारको खेलमा बेटिङ गराएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई कीर्तिपुरस्थित त्रिवि खेलमैदानबाटै पक्राउ गरिएको हो।
#Nepal

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले ४,५५५ मत ल्याए। तेस्रो बनेका नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले ४,३३७ मत ल्याए।

Karnali Yaks: 141/7
Janakpur Bolts: 142/2 (15.1/20 overs)
Stellar performances from James Neesham and skipper Aasif Sheikh led the team to a commanding victory.
#HamroJeet #NepalCricket #NPL #Nepal

यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन। श्रेष्ठले २९ हजार २ मत ल्याएर निर्वाचित भएकी हुन्। प्रतिद्वन्दी एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत पाएका छन्।

अधिकारीबाहेक मानव तस्करी प्रकरणमा जोडिएका अन्य ११ जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। सो प्रकरणमा तीन जना फरार छन्
अधिकारी कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री रहेकै बेला जापानमा हुने एक्सेस टु होम कल्चर २०२४ को ७ दिने कार्यक्रममा भाग लिन जापान गएका थिए

भद्रकालीबाट शुरू हुने जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ। जुलुस बिहान साढे ११ बजे काठमाडौंको भद्रकालीबाट शुरू हुने छ।
🚦This will severely impact traffic in the valley, so please only travel if required.

चितवन–२, बारा–२ र तनहुँ–१ मा मतदान सुरु भएको छ । तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा आज प्रतिनिधि सभा सदस्यको लागि मतदान भैरहेको छ। बिहान ७ बजेदेखि चितवनका सबै मतदान केन्द्र र मतदान स्थलमा निर्वाचन एकैसाथ सुरु भएको छ।