Nepal🇳🇵
banner
nepalnews.bsky.social
Nepal🇳🇵
@nepalnews.bsky.social
The latest updates, stories, and insights from #Nepal. Stay informed on news, culture, sports and more.
⚽️ #Malaysia 🇲🇾 2 - 0 #Nepal🇳🇵

Nepal's AFC Asian Cup 2027 Qualifiers campaign begins with a loss in Malaysia. The match was played away from home as #ANFA failed to meet the required safety criteria at Dashrath Rangasala.

Nepal faces Laos next on 10 June 2025.

#NepalFootball #AFCAsianCup
March 26, 2025 at 3:48 AM
🚨 कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय

असोजदेखि ऊर्जा मन्त्री दीपक खड्का र घिसिङबीच सम्बन्ध बिग्रिएको थियो। पछिल्लोपटक मन्त्री खड्काले आफू वा कुलमान रोज्नू भनेपछि घिसिङलाई हटाउन सरकार बाध्य भएको स्रोत बताउँछ।

#Nepal #KulmanGhising
March 24, 2025 at 3:20 PM
⚽️ Nepal🇳🇵0 - 2 Myanmar 🇲🇲

Myanmar defeats Nepal in the final of the ongoing Women’s 4 Nations Football Championship.

#Nepal #Myanmar #NepaliFootball
February 26, 2025 at 2:26 PM
कोरियामा 'मार्शल ल' असफल, राष्ट्रपतिलाई 'देशद्रोही' भन्दै ​महाअभियोगको तयारीमा विपक्षी दल

दक्षिण कोरियाको विपक्षी डेमोक्रेटिक पार्टीले राष्ट्रपति यून सुक योलविरुद्ध महाभियोग प्रस्ताव ल्याउने बताएको छ।

यस घटनाक्रमले दक्षिण कोरियामा गहिरो राजनीतिक संकट निम्त्याएको छ। संसद्‌मा बहुमत रहेका विपक्षी दलहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शनहरूलाई थप सशक्त बनाउने योजना बनाएका छन्।

#SouthKorea
December 4, 2024 at 6:27 AM
नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ खेलाएको अरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार चारजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दुई भारतीय नागरिक छन्। उनीहरूलाई सोमबारको खेलमा बेटिङ गराएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई कीर्तिपुरस्थित त्रिवि खेलमैदानबाटै पक्राउ गरिएको हो।

#Nepal
December 3, 2024 at 7:41 AM
🗳️ काठमाडौंस्थित कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन्। उनी ५,३३४ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले ४,५५५ मत ल्याए। तेस्रो बनेका नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले ४,३३७ मत ल्याए।

#Nepal
December 2, 2024 at 4:44 PM
🏏 Victory for Janakpur Bolts! They defeated Karnali by 8 wickets.

Karnali Yaks: 141/7
Janakpur Bolts: 142/2 (15.1/20 overs)

Stellar performances from James Neesham and skipper Aasif Sheikh led the team to a commanding victory.

#HamroJeet #NepalCricket #NPL #Nepal
December 2, 2024 at 10:46 AM
🏏 Chitwan Rhinos beat Kathmandu Gurkhas by 5 wickets.

Kathmandu Gurkhas 111/9
Chitwan Rhinos: 114/5 (17.1/20 overs)

#NPL #Nepal
December 2, 2024 at 6:26 AM
🔔 काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन्। स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो।

यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन। श्रेष्ठले २९ हजार २ मत ल्याएर निर्वाचित भएकी हुन्। प्रतिद्वन्दी एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत पाएका छन्।

#Nepal
December 2, 2024 at 5:48 AM
🚨 आजदेखि बहुप्रतिक्षित एनपीएल

🏆 NPL 2024
🏏 Biratnagar Kings vs Janakpur Bolts

📆 Saturday, 30 Nov 2024
🕛 12:15
📺 Star Sports

🏟️ TU Cricket Ground, Kirtipur

#NPL #Nepal
November 30, 2024 at 4:50 AM
🚨 कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ

अधिकारीबाहेक मानव तस्करी प्रकरणमा जोडिएका अन्य ११ जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। सो प्रकरणमा तीन जना फरार छन्

अधिकारी कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री रहेकै बेला जापानमा हुने एक्सेस टु होम कल्चर २०२४ को ७ दिने कार्यक्रममा भाग लिन जापान गएका थिए

#Nepal
November 25, 2024 at 1:38 PM
🚨 𝗠𝗼𝘀𝘁 𝗘𝘅𝗽𝗲𝗻𝘀𝗶𝘃𝗲 𝗣𝗹𝗮𝘆𝗲𝗿 🚨

𝗥𝗶𝘀𝗵𝗮𝗯𝗵 𝗣𝗮𝗻𝘁 to 𝗟𝘂𝗰𝗸𝗻𝗼𝘄 𝗦𝘂𝗽𝗲𝗿 𝗚𝗶𝗮𝗻𝘁𝘀 for 𝗜𝗡𝗥 𝟮𝟳 𝗖𝗿𝗼𝗿𝗲

#IPL #Nepal
November 24, 2024 at 12:38 PM
🚨 रवि लामिछानेमाथि फेरि १५ दिन म्याद थप

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न आइतबार १५ दिन म्याद थप गरेको छ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको कास्की प्रहरीले उनलाई पाँचौँपटक म्याद थपका निम्ति अदालतमा पेस गरेको थियो।

यसअघि, गएको कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो।

#RabiLamichhane #Nepal
November 24, 2024 at 10:51 AM
⏳ 6 days to go!
🏏 NPL Match Schedule

#NPL #Nepal
November 24, 2024 at 4:38 AM
💸 New fees at Dharahara:

Parking fees:
🛵 2 wheelers: रू 10
🚗 4 Wheelers: रू 20

🎫 Entry Fee: रू 50
🧗 Climbing Fee: रू 200

#Nepal #धरहरा
November 24, 2024 at 4:23 AM
☀️आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी, अध्यक्ष ओलीले सम्बोधन गर्ने।

भद्रकालीबाट शुरू हुने जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ। जुलुस बिहान साढे ११ बजे काठमाडौंको भद्रकालीबाट शुरू हुने छ।

🚦This will severely impact traffic in the valley, so please only travel if required.

#Nepal
November 22, 2024 at 3:56 AM
🏏 Tribhuvan University ground getting ready to host the 1st edition of Nepal Premier League which is set to start from 15 Mangshir 2081 (30 November 2024)

The matches will be broadcast on Star Sports.

#NPL #Nepal
November 21, 2024 at 10:27 AM
📰 सिन्नेरी घटानका पीडित परिवारले न्यायको माग गर्दै बिहिबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा तालावन्दी गरेका छ।

सिस्नेरीको घटना फगत प्राकृतिक प्रकोपमात्र थिएन। त्यहाँ एकेडेमीमा थुप्रै लापरवाही भएको र त्यही लापरवाहीका कारण ६ अबोध बालकले ज्यान गुमाउनुपरेको विश्लेषणहरु पनि आइरहेका थिए।

#Nepal #ANFA
सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालावन्दी
एन्फाले सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीमा गएको पहिरोमा परि ६ बालकले ज्यान गुमाएका थिए ।
kheladi.com
November 21, 2024 at 7:11 AM
🗣️ Rishi Dhamala exposes ANFA's deadly negligence and demands justice for 6 young footballers, victims of ANFA's negligence and corruption.

The footballers died during the recent floods in Sisneri, Nepal.

Part 1/5

#Nepal #ANFA
November 21, 2024 at 6:38 AM
Zimbabwe beat Nepal by 8 wickets in the ongoing ICC Cricket World Cup Qualifiers.

Nepal: 290/8
Zimbabwe: 291/2 (44.1/50 overs)

Nepal will play against USA on 20 June in the next match.
June 18, 2023 at 2:08 PM
🏆 International Friendly Match
⚽️ Nepal🇳🇵0 - 1 Philippines 🇵🇭

Next up, the SAFF Championship for Nepal.
June 15, 2023 at 1:14 PM
नेपाल सरकारले जारी गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले कारण देखाउ तथा अल्पकालीन अन्तरिम आदेश दिएको छ।
June 5, 2023 at 9:31 AM
🚨BREAKING: Police on Wednesday arrested former home minister and Nepali Congress leader Bal Krishna Khand in connection with the fake Bhutanese refugee scam.
May 10, 2023 at 5:17 AM
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
May 5, 2023 at 4:05 PM
🚨 BREAKING: एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, एसिय कपमा छनोट
May 2, 2023 at 6:03 AM