Jeewan
banner
lifedangi.bsky.social
Jeewan
@lifedangi.bsky.social
लू, नयाँ वर्षको शुभकामना छ।
April 14, 2025 at 3:51 AM
भेडेटार 🐏
March 25, 2025 at 8:23 AM
मैले र युवराज दाइले साेध्याैँ- अँ साच्चै कस्तो रह्याे समुद्र र हिउँको यात्रा! अनि, कस्तो छ ‘अन्टार्कटिका’! र, महेन्द्र दाइले मजैले सुनाउनुभयो पेन्गुइन, सिल, ह्वेलसहित हिउँको संसार। 😍
March 20, 2025 at 3:32 PM
फूलबारी 😍
March 6, 2025 at 5:07 PM
एउटा जमघटमा भेटेपछि लू... मैले पनि ‘बुढा’लाई भन्दे— यु आर नाइस लिडर, तर थुतुनोचाहिँ ठीक भएन 😍
February 16, 2025 at 4:52 AM
Reposted by Jeewan
दुईपटक नेपालको भ्रमण गरेका कार्टरले नेपालको पहिलो संविधान सभा चुनावको पर्यवेक्षण पनि गरेका थिए ।
breaknlinks.com/nepali/news/...
अमेरिकी पूर्वराष्ट्रपति कार्टरको १०० वर्षको उमेरमा निधन
अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ। उनको निधन अमेरिकी पूर्वी समयअनुसार आइतबार अपरान्ह प्लेन्स, जोर्जियास्थित घरमै भएको हो।नेपालको शान्ति प्रक्रियाका एक हस्ती उनले ...
breaknlinks.com
December 29, 2024 at 11:32 PM
हिउँबिनाको ‘माछापुच्छ्रे हिमाल’
समाचारः breaknlinks.com/nepali/news/...
December 25, 2024 at 2:12 AM
Reposted by Jeewan
हिउँबिनाको ‘माछापुच्छ्रे हिमाल’
समाचारः breaknlinks.com/nepali/news/...
December 25, 2024 at 2:10 AM
Reposted by Jeewan
मोहनबहादुर बस्नेतको चेतावनी– सिन्धुपाल्चोककाे सरकार म हूँ
December 10, 2024 at 10:11 AM
Reposted by Jeewan
दक्षिण चीनबाट हङकङ–मकाओ जोड्ने पुल संचालनको तयारी
#HongKong_Macau #Breaknlinks
December 10, 2024 at 1:06 PM
लू, सकियाे उपचुनाउ। भाेट पनि हालियाे। अबचाहिँ लागियाे है बनभाेजतिर। जनता जनार्दन। 🔚
December 3, 2024 at 4:22 PM
Reposted by Jeewan
NPL — SudurpaschimRoyals vs BiratnagarKings

दीपेन्द्रसिंह ऐरी 5️⃣0️⃣🏏

#NepalPremierLeague #blpost #breaknlinks #can #NepalCricket
December 3, 2024 at 5:12 AM
Reposted by Jeewan
एनपिएलमा दर्शकको उग्रताले ‘चिन्तित क्यान’ 🏏
कमजोरी कसको– तारबार नाघ्ने दर्शककाे कि अनावश्यक टिकट बेच्ने खल्तीकाे?

#NepalPremierLeague | #NPL | #SBLNPL | #HamroJeet | #NepalCricket | #NcellForFans
December 1, 2024 at 9:07 AM
Reposted by Jeewan
नेपाल प्रिमियर लिग 🏏 ८ टोलीका यस्ता छन् ८ कप्तान?

⭕️ करण केसी (काठमाडौँ गुर्खाज)
⭕️ दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स)
⭕️ सोमपाल कामी (कर्णाली याक्स)
⭕️ सन्दीप लामिछाने (विराटनगर किङ्ग्स)
⭕️ अनिल कुमार शाह (जनकपुर बोल्ट्स)
⭕️ रोहित कुमार पौडेल (लुम्बिनी लायन्स)
⭕️ कुशल भुर्तेल (पोखरा एभेन्जर्स)
⭕️ कुशल मल्ल (चितवन राइनोज)

पूरा समाचार: breaknlinks.com/nepali
November 29, 2024 at 11:22 AM
Reposted by Jeewan
भन्सार बढाएपछि सामान चाँहि कसरी सस्तो हुन्छ होला ?
जनवरी २० पछि अमेरिकामा महंगी घट्ने कुरा त सम्झिने पानी छम्किने मात्रै हो !
यो समाचारले यस्तै संकेत गर्यो है ...
बाँकि 'हामीले त भनेकै थियौ नि' भनेर बत्तिसी देखाउने हो!
आफ्नै पनि भान्छा महंगो भएपछि...
दिल खोलेर हाँस्न त मिल्दैन क्या रे !
breaknlinks.com/nepali/news/...
अमेरिकामा मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा २५% भन्सार बढाउने ट्रम्पको घोषणा
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेको पहिलो दिन जनवरी २० देखि नै क्यानाडा र मैक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत र चीनबाट आउने सामानमा १० प्रतिशत अतिरिक्त कर लग...
breaknlinks.com
November 26, 2024 at 3:21 AM
Reposted by Jeewan
Coach Kevin in the House! 🚪 Biratnagar Kings’ Head Coach Has Landed! 🇳🇵✨

#NPL | #NepalCricket
November 25, 2024 at 2:24 PM
Reposted by Jeewan

एनपीएलको ट्रफी धरहराबाट अनावरण 🏏
HISTORIC MOMENT FOR NEPAL 🏆

#PrimeMinister #Nepal #KPSharmaOli #breaknlinks #blnepali #SBLNPL #HamroJeet #NepalCricket #blnepali #bl_npl #nepaltop #pokhara #supa #lumbini #blpost
November 25, 2024 at 5:08 AM
Reposted by Jeewan
A splash of red...
November 23, 2024 at 4:08 PM
हाम्रो बुद्धभूमि, हाम्रो लुम्बिनी 🎧

#Lifedangi #lumbinilions #LumbinilionsAnthem #NepalCricket #Lumbini #JayLumbini #SBLNPL
November 22, 2024 at 4:05 PM
पेल्माको तिरैतिर याम्खार भिरैभीर
भेटै हौला मैकोट शिरैशिर

आधा दर्जन बस्ती जाेड्ने पेल्मा पुल 👇️

#pelma #amritgurung #rukum #vir #maikot #lifedangi #nepaltop
November 22, 2024 at 2:01 AM
मेराे समर्थन लुम्बिनी लायन्सलाई। लू, हेर्नाेस् महानायककाे हुकार ✋

#NPL #LumbiniLions #RajeshHamal #Dialogue #Lumbini #Rolpa #Dang #Butwal #Lifedangi
November 21, 2024 at 9:57 AM
बौद्धनाथ स्तुपा || The Bodhnath Stupa

#Bodhnath #Stupa #Kathmandu #Nepalbook #bypost #lifedangi #KathmanduValley #nepal #TheBuddha
November 21, 2024 at 9:48 AM
Reposted by Jeewan
ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई काठमाडौं प्रहरीले शान्तिनगरबाट नियन्त्रणमा लिएको छ।
पूरा समाचार🔗 breaknlinks.com/nepali

#GreaterNepal #meroNepal #breaknlinks #AngloNepaleseWar #TreatyofSugauli #blpost #Gorkhali #TeestaRiver #phanindranepal
November 21, 2024 at 8:29 AM
Reposted by Jeewan
शुक्लाफाँटा जंगल सफारीमा सुदूरपश्चिम रोयल्स—

#ShuklaphantaDiaries #breaknlinks #IntoTheWild #blpost #yellowarmy #junglesafari #nepCricket #SudurPaschimRoyals #suparoyals #SBLNPL #NepalCricket #cricket #NPL #blCricket
November 21, 2024 at 3:55 AM