Unemployed President
banner
kpatreya5.bsky.social
Unemployed President
@kpatreya5.bsky.social
उहाँ हुनुन्छ जितेन वान्तवा राई श्रम संस्कृती पाटिका केन्द्रीय सदस्य उहाँको कमेन्ट हरु यस्तो आउछन !! @gplpdl.bsky.social
October 1, 2025 at 12:28 AM
यी हुन लक्ष्मी राई भर्खरै दर्ता भएको श्रम संस्कृती पाटी कि केन्द्रीय सदस्य, उहाँको भनाइ जस्ताको त्यस्तै ! कसैको विश्वास नहुने रहेछ यहाँ !!
September 30, 2025 at 9:47 PM
हिजो सम्म काङ्ग्रेस थिए पक्राउ परेका थिएनन रास्वपा प्रवेस गर्ने बित्तिकै पक्राउ परेछन !!
#trending
August 23, 2025 at 11:35 PM
"We love our land, give our land back, India, who is belittling a small country. We strongly condemn India's threatening behavior towards its neighbors, and we want to draw the world's attention to this issue."
#Back_off_India
August 20, 2025 at 8:12 PM
कालो सुन भनेर चिनिने नेपालको पुर्वी पहाडमा उत्पादित अलैची ले अहिले विश्व बजारमा कुल उद्पादनको करिब ६८% हिस्सा ओगट्न सफल भएको छ ।
#treding #blueskyuser
August 20, 2025 at 3:44 PM
महाभियोग सम्बन्धी व्यवस्था संविधानको धारा १०१ मा छ तर उपसभामुखलाई महाभियोग लगाउन सकिने कुनै प्रावधान राखिएको छैन।
उपसभामूखले पद अनुसारको आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभैको २/३ ले पारित गरेमा मात्र सभामूख वा उपसभामूखको पद रिक्त हुन सक्ने संविधानको धारा ९१ मा छ।
उपसभामूखउपर महाअभियोग लाग्दैन । उनले पद अनुरूपको आचरण नगरेको प्रमाणित गर्न संभव देखिदैन।
August 20, 2025 at 1:34 AM
शिव चाम्लिङ काकाले हासारै मार्ने भए 🤣🤣
August 19, 2025 at 4:41 PM
एकदिनकै ५० लाख कमाउनेहरु टपर नभएर, लोडसेडिङ्ग मुक्त नेपाल गराउने टपर हुन्छन त ????
August 18, 2025 at 11:16 PM
"Our Phidim, Panchthar, Nepal"

#Trendingvideo #viralsong #phidimpanchthar
August 13, 2025 at 7:39 AM
फालेलुङ गाउँपालिका ५ नं.वडाको प्राङबुङ चोकमा साइरन जडान गरिएको छ । उक्त साइरनले समुदायलाई बाढी- पहिरो तथा अत्यधिक ठुलो बर्षाको पुर्व सुचना दिन्छ ।
श्रोत:- नेरेसो पाँचथर
August 2, 2025 at 2:25 AM
भारी बर्षाका कारण पाँचथरको हेवा खोलामा आएको बाढिले ताप्लेजुङ्ग जोड्ने एक मात्र सडक अवरुद्ध भएको छ ।
तस्विर :- अजेन्द्र वाइवा तामाङ्ग
#hightligh
July 20, 2025 at 4:24 AM
देश हाक्नेहरुको लापर्बाही !!
एउटा बच्चाको ५० हजार ! ३ वटा बच्चाको १ लाख ५० हजार ! ३ बच्चा जन्माउन कम्तिमा ३ लाख मासिक आम्दानि हुनुपर्ने रैछ ! राज्यले तोकेको तलव १७००० ! बाकि चाहि के गर्ने????
July 13, 2025 at 11:07 PM
समितिका सभापतिले विज्ञप्ति निकालेर म चोखो छु यो काम गर्नेलाइ सच्याउन लगाउनु पर्छ भन्नु कार्बाही नगरु फेरि पनि यस्ता घटनाले प्रोत्साहन पाउन भन्ने हो कि के हो ??
July 1, 2025 at 8:32 PM
प्रतिदिन गणतंत्रको धज्जि उड़ाएर जनतालाई दास बनाउने काम जारी छ/
राष्ट्रपति भएपछी रामचन्द्र पौडेलले विद्या भण्डारी कै नाम काटेर नागरिकता विधेयक प्रमाणित गर्ने, बिचौलीया स्वार्थमा बजेट बनाउने देखी अब विधेयक नै फेरबदल गर्ने दुस्साहस जनताको अपमान र सिंगो संसदको सर्वोच्चताको बदनामी हो/
#hilightallbluskyuser
July 1, 2025 at 8:16 PM