Unemployed President
banner
kpatreya5.bsky.social
Unemployed President
@kpatreya5.bsky.social
उहाँ हुनुन्छ जितेन वान्तवा राई श्रम संस्कृती पाटिका केन्द्रीय सदस्य उहाँको कमेन्ट हरु यस्तो आउछन !! @gplpdl.bsky.social
October 1, 2025 at 12:28 AM
यी हुन लक्ष्मी राई भर्खरै दर्ता भएको श्रम संस्कृती पाटी कि केन्द्रीय सदस्य, उहाँको भनाइ जस्ताको त्यस्तै ! कसैको विश्वास नहुने रहेछ यहाँ !!
September 30, 2025 at 9:47 PM
आफैले प्रतिबन्धित गरेको Facebook बाट प्रधानमन्त्रीले आफै लाइभ प्रसारण गरिरहेका छन !! @gplpdl.bsky.social
September 5, 2025 at 7:28 AM
हिजो सम्म काङ्ग्रेस थिए पक्राउ परेका थिएनन रास्वपा प्रवेस गर्ने बित्तिकै पक्राउ परेछन !!
#trending
August 23, 2025 at 11:35 PM
"We love our land, give our land back, India, who is belittling a small country. We strongly condemn India's threatening behavior towards its neighbors, and we want to draw the world's attention to this issue."
#Back_off_India
August 20, 2025 at 8:12 PM
कालो सुन भनेर चिनिने नेपालको पुर्वी पहाडमा उत्पादित अलैची ले अहिले विश्व बजारमा कुल उद्पादनको करिब ६८% हिस्सा ओगट्न सफल भएको छ ।
#treding #blueskyuser
August 20, 2025 at 3:44 PM
महाभियोग सम्बन्धी व्यवस्था संविधानको धारा १०१ मा छ तर उपसभामुखलाई महाभियोग लगाउन सकिने कुनै प्रावधान राखिएको छैन।
उपसभामूखले पद अनुसारको आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभैको २/३ ले पारित गरेमा मात्र सभामूख वा उपसभामूखको पद रिक्त हुन सक्ने संविधानको धारा ९१ मा छ।
उपसभामूखउपर महाअभियोग लाग्दैन । उनले पद अनुरूपको आचरण नगरेको प्रमाणित गर्न संभव देखिदैन।
August 20, 2025 at 1:34 AM
शिव चाम्लिङ काकाले हासारै मार्ने भए 🤣🤣
August 19, 2025 at 4:41 PM
Reposted by Unemployed President
Fritter Glitter girls digging the rains & getting thicker 🔎🌱🔥🤟
Will being doing some trimming of their interiors so get some good airflow going, they need it 🤙
#GrowYourOwn #Weed4All
#GrowOrganic #FTLOS
August 19, 2025 at 4:56 AM
एकदिनकै ५० लाख कमाउनेहरु टपर नभएर, लोडसेडिङ्ग मुक्त नेपाल गराउने टपर हुन्छन त ????
August 18, 2025 at 11:16 PM
Reposted by Unemployed President
My mother wanted me to sell our cow to buy food but met this cool cat at the market who sold me a sack of magic beans 💫🌱🔥🤓
Wait til harvest I'm gonna climb it & go get myself some golden buds - & steal that 🦢 too 👌😝😂 - Jack & the 🍃!
#GrowYourOwn #420Lifestyle
#ForTheLuvOfSeeds #WeedLife
August 15, 2025 at 12:17 AM
"Our Phidim, Panchthar, Nepal"

#Trendingvideo #viralsong #phidimpanchthar
August 13, 2025 at 7:39 AM
पोखरा र भैरहवा एअरपोर्टको हबिगत देख्दा मैं पाँच बर्षको लागी लिजमा लिएर "च्याऊ र खुर्सानि खेति" गर्दिउँ कि झैं लाग्छ ।
कठै !!!
August 11, 2025 at 9:09 PM
Indian Prime Minister Narendra Modi is set to visit China from Aug. 31 to Sep. 1 to attend the Shanghai Cooperation Organisation (SCO) regional summit in Tianjin. The visit marks a significant step toward normalising India-China relations, which have remained strained since the 2020 Galwan clash
August 6, 2025 at 10:43 PM
फालेलुङ गाउँपालिका ५ नं.वडाको प्राङबुङ चोकमा साइरन जडान गरिएको छ । उक्त साइरनले समुदायलाई बाढी- पहिरो तथा अत्यधिक ठुलो बर्षाको पुर्व सुचना दिन्छ ।
श्रोत:- नेरेसो पाँचथर
August 2, 2025 at 2:25 AM
काङ्ग्रेस कति गन्हाएको छ भने काङ्ग्रेस बाट निस्किएर मान्छे बन्न हिडेका अमरेश कुमारलाइ सोध्दा प्रष्ट हुन्छ !!
July 28, 2025 at 7:41 PM
भारी बर्षाका कारण पाँचथरको हेवा खोलामा आएको बाढिले ताप्लेजुङ्ग जोड्ने एक मात्र सडक अवरुद्ध भएको छ ।
तस्विर :- अजेन्द्र वाइवा तामाङ्ग
#hightligh
July 20, 2025 at 4:24 AM
लिक्वान यु (Lee Kuan Yew) सिंगापुरका नेता थिए।
उनी सिंगापुरका पहिलो प्रधानमन्त्री (1959–1990) सम्म थिए र देशलाई एउटा गरिब टापुबाट एक समृद्ध र विकसित राष्ट्रमा रूपान्तरण गर्ने मुख्य शिल्पी मानिन्छ।
(Lee Kuan Yew) कै अर्को रुप हुन धरानका हर्क साम्पाङ्ग तपाईं मान्नुस अथवा नमान्नु होस सत्य यहि हो ।।
#hightlight_everyone_bluesky_user
July 18, 2025 at 6:15 PM
देश हाक्नेहरुको लापर्बाही !!
एउटा बच्चाको ५० हजार ! ३ वटा बच्चाको १ लाख ५० हजार ! ३ बच्चा जन्माउन कम्तिमा ३ लाख मासिक आम्दानि हुनुपर्ने रैछ ! राज्यले तोकेको तलव १७००० ! बाकि चाहि के गर्ने????
July 13, 2025 at 11:07 PM
#शुभ_प्रभात_सबै_सबैमा🙏
#Breaking_News
हाम्रो देशको संसद भवनमा हामिले चोर नै चोर लाई जिताएर पठाएका रहेछौ फेरि गाडी काण्ड !!!
#ठाकुर
July 6, 2025 at 2:01 AM
#BreakingNews
उर्जा मन्त्रीको हृतेन्द्र देव शाक्य सग पनि खटपट सुरु भएको छ ।
July 2, 2025 at 4:33 AM
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल एक निजि बैंकको प्रोमोटर शेयर धनी रहेछन उनको सानिमा बैंकमा २ करोड ४० लाखको शेयर रहेछ जुन नेपाल बैंकको नियम विपरित छ ! यो सार्वजनिक सम्पती विवरण बुझाउदा बाहिर आएको खबए हो !
#HIGHLIGHTEVERYONE
July 2, 2025 at 2:01 AM
बैठक बसेका दिन मात्र संघिय संसदको एकपटकको खर्च १०,००,०००! हुदो रछ तर १० रुपैयाका हैसियत नभएका सासंदहरु हुन्छ र हुन्न भन्न मात्र भन्न आउदा रहेछन भन्ने पनि ठहर भयो!
#HIGHLIGHTEVERYONEUSER
July 2, 2025 at 1:39 AM
प्रिय पुरुष ‎तिमीसँग पैसा भएन भने त
‎परिवारको पनि हेला हुन्छौं है ...
कविता ;
प्रिय पुरुष
‎तिम्रो पनि त मन छ ,
‎पीडाहरू पनि हुन्छ होला,
‎कहिलेकाहीँ
‎त सास नै रोकिने गरि मुटु पनि दुख्छ होला,
‎त्यो बेला के गर्छौं...?
‎फेरि तिमीलाई त अनुमति पनि छैन कि,
‎आमाको पछ्यौरीमा लुट्पुटिँदै,
‎काखमा शिर राखेर,
‎भक्कानो छोडेर रून
‎अनि,
July 1, 2025 at 11:21 PM
समितिका सभापतिले विज्ञप्ति निकालेर म चोखो छु यो काम गर्नेलाइ सच्याउन लगाउनु पर्छ भन्नु कार्बाही नगरु फेरि पनि यस्ता घटनाले प्रोत्साहन पाउन भन्ने हो कि के हो ??
July 1, 2025 at 8:32 PM