Mahesh KC
banner
dearshree.bsky.social
Mahesh KC
@dearshree.bsky.social
Multimedia Journalist 🎥✍️
Byline; https://bit.ly/49kccmP
youtube.com/@MaheshKC
जूनको उज्यालो, उज्यालोको साथ
करोड सम्झना अनि यो जूनेली रात।

शुभ रात्री। शुभ सपनी। जय होस्!🙏
December 4, 2025 at 1:17 PM
स्कुलको परिचयपत्र र परिक्षा फारम भर्ने फोटो खिचाउदै रुकुम पश्चिमकी एक छात्रा।

आज यात्राका क्रममा बाटोमा यो दृश्य देखेपछी मलाई ती स्कुले दिनहरुको याद ताजा भयो । यो सन्दर्भसंग जोडिएका तपाईका पनि केही यादहरु भए कमेन्टमा साझा गर्नुस् ल।
November 20, 2025 at 12:11 PM
Good morning from Kathmandu. #JayHos🙏
November 9, 2025 at 2:23 AM
कतै घना जंगल, कतै सुन्दर मानव वस्ती। बर्खामा कुहिरोको ओढ्नी ओढेर अनेकन् वनफुल संगै हरित रंगको रागमा रंगिने, हिउँदमा हिउँको पगरी गुथेर मोहकताको पर्याय बनिदिने ।

खोलाको कलकल, चराको चिरबिर। सल्ली कुसुममा ठोक्किएको हावाको सुस्साहट संगै मान्छेहरुको कल्याङमल्याङ। यहाँ जे सुनिन्छ त्यो संगित जस्तै, यहाँ जे देखिन्छ त्यो चित्रकारको क्यानभास जस्तै। शब्दमा मुस्किलले बयान गर्न सकिने, दृश्यमा सायदै उतार्न सकिने, यो हो #ढोरपाटन
November 1, 2025 at 2:08 AM
कान्तिपुर दैनिक । ९ कार्तिक २०८२, आईतबार
- क्षमताभन्दा दोब्बर यात्रु चढेको बोलेरो खस्दा ८ को मृत्यु
- २४ भदौका २३७ पात्र पक्राउ

#विस्तृत on Kantipur Daily | 082.07.09
October 26, 2025 at 1:53 AM
तेन्जिङ शेर्पा र एडमन्ड हिलारीका सगरमाथा सहयात्री #कान्छा_शेर्पाप्रति भावपुर्ण #श्रद्धाञ्जली। परिवारजनमा समवेदना।

सगरमाथाको पहिलो सफल आरोहण गरेका सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको ५१ सदस्यीय आरोहण दलका एक सदस्य थिए, कान्छा शेर्पा । २००९ फागुनमा सिलिगुडीदेखि हिाडेको कान्छाको टोली बाटो बनाउादै एक सातामा आधारशिविरबाट खुम्बु आइसफलसम्म पुगेको थियो ।
October 17, 2025 at 7:34 AM
दशैं टिका - २०८२ । ससुराली, मुसिकोट रूकुम पश्चिम
#Dashain #Musikot #RukumWest
October 4, 2025 at 1:16 PM
दशैं टिका - २०८२ | गृहनगर, पोखरा रूकम पूर्व।
#Dashain #RukumEast #JayHos ❤️
October 3, 2025 at 2:15 PM
#सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके ।
शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ॥

#मन देखी आगन, घर देखी देश र समस्त पृथ्वीभर शान्ती एवम् उमंग छाओस्। यो धरामा रहेका समस्त प्राणीहरूको कल्यान होस्।

#आज घटस्थापना संगै दशैं आरम्भ भयो, सम्पुर्णमा शुभकामना।
जय नवदुर्गा। जय देवी। #जय_होस्!💕

#तस्विरमा रूकुम पूर्वको ठाकुर पाटनबाट देखिएको सुन्दर पहाड।
September 22, 2025 at 2:23 AM
बाटो छेकिएला, गन्तव्य नदेखिला। तर पाईला रोक्नुहुन्न, हिड्नु छोड्नुहुन्न शुभ दिन। जय होस्।💕
September 17, 2025 at 12:52 AM
Finally I am Back
August 25, 2025 at 5:32 AM
Good morning from #Sindhuli. #JayHos!💞
July 13, 2025 at 1:29 AM
मुसिकोटमा कतै घाम, कतै छायाँ,
जस्तै जिन्दगानी उस्तै-उस्तै माया ।

शुभ प्रभात। शुभ दिन। जय होस!💞
July 5, 2025 at 3:59 AM
हाम्री प्यारी छोरी आध्याको आज परेको जन्मदिनको अवसरमा विभिन्न माध्यमबाट शुभकामना दिनुहुने सम्पुर्ण प्रियजनहरूलाई हार्दिक धन्यवाद एवम् आभार।🙏

हजुरहरूको माया र साथ सदैव यस्तै रहिरहोस्। जय होस्! 💞
July 2, 2025 at 4:09 AM
प्यारी छोरी आध्यालाई पहिलो जन्मदिनको धेरै शुभकामना ।🎂

तिमी आयौं हाम्रो जिन्दगीमा जब,
खुसी–खुसी भए हाम्रा पलहरु तव ।🥰

हाम्रो मन देखी आगनसम्मको उज्यालो, हाम्रो आशा र भरोसा केन्द्र अनि हाम्रो श्वासप्रश्वास भन्दा प्रिय मान्छे हौ तिमी ।😍

छोरी, हाम्रो माया र आशिर्वाद सधै तिम्रा लागी। जय होस् !💞
July 1, 2025 at 3:48 AM
Poorly-drawn ward boundaries in Putha Uttarganga Rural Municipality are making life harder for residents.
#Detailed on The Kathmandu Post | 0812.02.27
June 10, 2025 at 2:42 AM
रूकुम पूर्वबाट गणतन्त्र दिवसको शुभकामना। जय देश! जय नेपाल!!🇳🇵💞
May 29, 2025 at 8:13 AM
सहकर्मी साथी Jyotee Katuwal को नेतृत्वमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा 'कर्णाली छोरी सम्मेलन-२०८२' भव्यताका साथ सम्पन्न भयो।

यस कार्यक्रममा मैले पनि सहभागिता जनाउने अवसर प्राप्त गरे। यो ऐतिहासिक सुरूवातका लागी Shree Jyotee Foundation परिवारलाई हार्दिक बधाई एवम् आगामी संस्करणक लागी शुभकामना। #जय_होस्!💞
May 16, 2025 at 4:06 AM
आकाशको जून नियाल्दै धरतीका जूनहरू।
शुभ रात्री। जय होस्!💞
May 12, 2025 at 4:08 PM
झण्डै एक बर्षपछी आज फेरी गृह जिल्लामा आफ्नो आवाज गुञ्जाउन (उद्घोषण) पाए। यस सन्दर्भमा गायक, सर्जक तथा नायक आदरनिय प्रकाश सपुतसंग स्टेज शेयर गर्न पाउदाँ गदगद भए।

यो अवसरका लागी 'पूर्वी रूकुम पर्यटन तथा साँस्कृतिक महोत्सव' आयोजक परिवारप्रति आभार। जय होस्!💞
April 21, 2025 at 5:31 PM
#धर्म, संस्कार अनि परोपकारको जय होस्, अधर्मको नाश होस्, विश्वको कल्याण होस्, प्राणीमा प्राण होस् अनि प्रकृतिले माया गरुन् र प्रकृतिलाई माया गर्ने समाजको पनि विकास होस्।

जय-जय देश, जय-जय नेपाल, नव वर्ष २०८२ को मङ्गलमय #शुभकामना!🙏
April 13, 2025 at 11:21 PM
हेल्लो फ्रम गृहनगर !🙏
April 12, 2025 at 3:49 AM
Yatra
April 3, 2025 at 6:38 AM
आजबाट जिन्दगीको लहरो एक बर्ष लामो भयो।

परिवार, आफन्तजन, साथीभाई र शुभचिन्तक सबैको माया अनि साथ सधै यसैगरी पाईरहुँ।

मैले राम्रो गर्दा ताली र बाटो बिराउदाँ/गलत गर्दा खबरदारी गर्न नछोड्नुहोला। म बाट जान-अञ्जान भए/गरेका गल्ती-कमजोरीलाई सुधार्ने कोशिस गर्दै म अघि बढ्नेछु । सकेसम्म असल कर्म गर्नेछु।

सम्पुर्णमा आभार। नमन। जय होस्!🙏💞
March 27, 2025 at 1:45 PM
लुम्बिनीको शिर हाम्रो रुकुम पूर्वबारे कान्तिपुर दैनिकको विशेषङ्कमा ।
#विस्तृत on eKantipur | 081.12.13

#Kantipur #eKantipur #KantipurNews #NepalNews #NewsFolder
March 26, 2025 at 2:45 AM