Mahesh KC
banner
dearshree.bsky.social
Mahesh KC
@dearshree.bsky.social
Multimedia Journalist 🎥✍️
Byline; https://bit.ly/49kccmP
youtube.com/@MaheshKC
सडक र सवारी पर्खिरहेका गाउँवस्तीहरु
Video report on Kantipur TV HD
facebook.com/share/v/1DYjDQEYu6/
Redirecting...
facebook.com
December 20, 2025 at 1:16 AM
पार्टी विभाजनपछी गृह जिल्लामा नेता जनार्दन शर्मा
Video report on Kantipur TV HD
facebook.com/share/v/19KVhmQoQf/
Redirecting...
facebook.com
December 9, 2025 at 12:46 AM
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले तत्कालीन नेकपा माओवादी केन्द्रले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आत्मालोचना गरेका छन् । सोमबार रुकुम पश्चिममा आयोजना गरिएको 'युवा प्रशिक्षण कार्यक्रम' लाई सम्बोधन गर्दै उनले आफूले कोही-कसैलाई धोका नदिएको बताएका हुन्।
ekantipur.com/politics/202...
तत्कालीन माओवादीले जनताको काम गर्न सकेन, आत्मालोचना गर्छु : जनार्दन शर्मा
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले तत्कालीन नेकपा माओवादी केन्द्रले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आत्मालोचना गरेका छन् । सोमबार रुकुम पश्चिममा आयोजना गरिएको 'युवा प्र...
ekantipur.com
December 8, 2025 at 11:40 AM
रुकुम पश्चिममा चुनाबी चर्चा र चहलपहल
Video report on Kantipur TV HD
facebook.com/share/v/1EYPP2tMCN/
Redirecting...
facebook.com
December 7, 2025 at 1:44 AM
रुकुम पूर्व र बागलुङका उच्च पहाडी पाटनहरू चिसो र तुसारोका कारण अहिले सुनसान छन्, जहाँका किसान बर्खामा लेक अनि हिउँदमा बेंसी झरेर परम्परागत बसाइँ सर्ने जीवनशैलीमा अपनाएका छन्।
#विस्तृत on Kantipur Daily | 082.08.20

ekantipur.com/koseli/2025/...
‘लेक चढे पशु चौपाया, बेंसी झरे आफ्नै माया’
बर्खायाममा गुलजार हुने रुकुम पूर्वका अग्ला पाटनहरू यति बेला सुनसान छन् । चिसो याममा बाक्लो तुसारो र कतै–कतै हिउँ पनि परेकाले यहाँको चरन क्षेत्र बन्जरझैं देखिन्छ । तर, बर्खामा पशु चौपाया हिँडेका पाइलाक...
ekantipur.com
December 6, 2025 at 12:11 PM
जूनको उज्यालो, उज्यालोको साथ
करोड सम्झना अनि यो जूनेली रात।

शुभ रात्री। शुभ सपनी। जय होस्!🙏
December 4, 2025 at 1:17 PM
सहज छैन मध्यपहाडी लोकमार्गको बैकल्पिक मार्ग
Video report on Kantipur TV HD
facebook.com/share/v/1MVey27YrU/
Redirecting...
facebook.com
November 22, 2025 at 8:48 AM
स्कुलको परिचयपत्र र परिक्षा फारम भर्ने फोटो खिचाउदै रुकुम पश्चिमकी एक छात्रा।

आज यात्राका क्रममा बाटोमा यो दृश्य देखेपछी मलाई ती स्कुले दिनहरुको याद ताजा भयो । यो सन्दर्भसंग जोडिएका तपाईका पनि केही यादहरु भए कमेन्टमा साझा गर्नुस् ल।
November 20, 2025 at 12:11 PM
Good morning from Kathmandu. #JayHos🙏
November 9, 2025 at 2:23 AM
जाजरकोट भुकम्पका दुई बर्षः टहरामै पीडित
Video report on Kantipur TV HD
facebook.com/share/v/17zgvnZvYo/
Redirecting...
facebook.com
November 3, 2025 at 2:30 PM
पेसाकर्मले देश-विदेश पुगेका युवाले चाडबाडको छेकोमा गाउँ फर्किएका बेला स्थानीय जमघटलाई उत्सवमय बनाउन पहल गरेका हुन्। #दातालाई सार्वजनिक आह्वान गरेर सहयोग जुटाएर स्थानीय मेला-पर्व तथा खेलकुद गतिविधि संचालन भइरहेका छन्।
#विस्तृत on eKantipur | 082.07.16
ekantipur.com/pradesh-6/20...
दाताबाट सहयोग जुटाएर गाउँमा मेला र खेलकुद प्रतियोगिता
दसैं, तिहार, छठजस्ता ठूला चाडबाड सकिए पनि रुकुम पश्चिमका गाउँमा बिभिन्न मेला, उत्सव र खेलकुद प्रतियोगिताको रौनक कायमै छ ।
ekantipur.com
November 2, 2025 at 2:48 PM
कतै घना जंगल, कतै सुन्दर मानव वस्ती। बर्खामा कुहिरोको ओढ्नी ओढेर अनेकन् वनफुल संगै हरित रंगको रागमा रंगिने, हिउँदमा हिउँको पगरी गुथेर मोहकताको पर्याय बनिदिने ।

खोलाको कलकल, चराको चिरबिर। सल्ली कुसुममा ठोक्किएको हावाको सुस्साहट संगै मान्छेहरुको कल्याङमल्याङ। यहाँ जे सुनिन्छ त्यो संगित जस्तै, यहाँ जे देखिन्छ त्यो चित्रकारको क्यानभास जस्तै। शब्दमा मुस्किलले बयान गर्न सकिने, दृश्यमा सायदै उतार्न सकिने, यो हो #ढोरपाटन
November 1, 2025 at 2:08 AM
मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको सिमाना जोडिएको खण्डमा कालोपत्र गर्न भनेर ठेक्का लागेको ९ वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । भूमे गाउँपालिका–१ स्थित रूपगादेखि पाथीहाल्नेसम्मको कुल १३ किलोमिटर सडक आधाउधी काम गरेर अललपत्र छोडिएको हो ।
#विस्तृत on eKantipur | 082.07.13

ekantipur.com/pradesh-5/20...
कालोपत्र गर्न ९ वर्षअघि ठेक्का, सडक निर्माण अझै अलपत्र
मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको सिमाना जोडिएको खण्डमा कालोपत्र गर्न भनेर ठेक्का लागेको ९ वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । भूमे गाउँपालिका–१ स्थित रूपगादेखि पाथीहाल्नेसम्मको...
ekantipur.com
October 30, 2025 at 2:58 AM
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ किटेनी र रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ रानीकोट गरी दुई स्थानमा सडक ढलान गर्नुपर्ने भएकाले उक्त अवधिमा सडक बन्द गरिने भएको हो ।
#विस्तृत on eKantipur | 082.07.11
ekantipur.com/pradesh-6/20...
मध्यपहाडी लोकमार्गको रुकुम खण्ड मर्मतका लागि १८ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम खण्डको दुई स्थानमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले १८ दिनसम्म सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध हुने भएको छ ।
ekantipur.com
October 28, 2025 at 12:00 PM
छठ पर्वको शुभकामना ।

यस वर्ष पनि अन्य वर्षहरूमा झैँ पानी अनि सूर्य दुवैले हामीमाथि कल्याण गरुन्, यही पानी र सूर्यको प्रकाशका कारण बन्ने पानीको बाफ र बादलहरूले धर्तीलाई भिजाइरहुन्, यो धर्तीलाई उर्वर बनाइरहुन्, हरियाली छाइरहोस् ।

सम्पुर्ण जलचर थलचर सबैको कल्याण होस्, प्राणीमा प्राण होस् अनि धर्मको जय होस्। छठी माताले हामी सबैको जय गरुन्! जय होस्!❣
October 27, 2025 at 12:53 AM
कान्तिपुर दैनिक । ९ कार्तिक २०८२, आईतबार
- क्षमताभन्दा दोब्बर यात्रु चढेको बोलेरो खस्दा ८ को मृत्यु
- २४ भदौका २३७ पात्र पक्राउ

#विस्तृत on Kantipur Daily | 082.07.09
October 26, 2025 at 1:53 AM
सुन्दर चुङुरी बुकीमा यहाँहरुलाई स्वागतम्
Video report on Kantipur TV HD
facebook.com/share/v/1DAXsryeqx/
Redirecting...
facebook.com
October 23, 2025 at 2:30 PM
मुसिकोट नगरपालिका–१ स्थित जिल्ला सदरमुकामको मुख्य बजार क्षेत्र प्रवेश गर्नेनिरै भत्किएको सडक मर्मत नहुँदा जोखिम बढेको छ।
#विस्तृत on #eKantipur | 082.06.31

ekantipur.com/pradesh-6/20...
सदरमुकाम नजिकैको सडक भत्किएको महिना बित्दा पनि मर्मत भएन
मुसिकोट नगरपालिका–१ स्थित जिल्ला सदरमुकामको मुख्य बजार क्षेत्र प्रवेश गर्नेनिरै भत्किएको सडक मर्मत नहुँदा जोखिम बढेको छ ।
ekantipur.com
October 18, 2025 at 12:41 AM
तेन्जिङ शेर्पा र एडमन्ड हिलारीका सगरमाथा सहयात्री #कान्छा_शेर्पाप्रति भावपुर्ण #श्रद्धाञ्जली। परिवारजनमा समवेदना।

सगरमाथाको पहिलो सफल आरोहण गरेका सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको ५१ सदस्यीय आरोहण दलका एक सदस्य थिए, कान्छा शेर्पा । २००९ फागुनमा सिलिगुडीदेखि हिाडेको कान्छाको टोली बाटो बनाउादै एक सातामा आधारशिविरबाट खुम्बु आइसफलसम्म पुगेको थियो ।
October 17, 2025 at 7:34 AM
जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका–१ खलंगास्थित एक विद्यालय परिसरमा बनाउन लागिएको ‘घण्टाघर’ ९ वर्षसम्म पनि निर्माण सम्पन्न भएको छैन।
#विस्तृत on eKantipur | 082.06.30
ekantipur.com/pradesh-6/20...
ekantipur.com
October 16, 2025 at 2:48 PM
बराहटाकुरा–पिपलनेटा सडकको बेहाल
Video report on Kantipur TV HD
facebook.com/share/v/1A2GAZdn4Q/
Redirecting...
facebook.com
October 13, 2025 at 1:25 AM
दशैं टिका - २०८२ । ससुराली, मुसिकोट रूकुम पश्चिम
#Dashain #Musikot #RukumWest
October 4, 2025 at 1:16 PM
यो दशैं बिदामा घुम्नलायक ठाउँ: #ठाँकुर पाटन

चारैतिर अग्ला पहाडको पहरा अनि बीचमा फराकिलो चौर। पशु-चौपायाको स्याहारमा व्यस्त गोठालाहरुको चहलपहलसंगै कतै गाईबस्तु चरिरहेका त कतै घोडाहरु रमाइरहेका। मौलिक जीवनशैली र सुन्दर प्रकृतिको सम्मीश्रण रुकुम पुर्वको ठाँकुर पाटन ।
#विस्तृत on eKantipur | 082.06.17
ekantipur.com/photo_featur...
ठाकुर पाटनको सुन्दरता [तस्बिरहरू]
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-५ स्थित एउटा यस्तो सुन्दर पाटन छ, जसको नाम हो – ठाकुर । मौलिक जीवनशैली र सुन्दर प्रकृतिको सम्मीश्रण यो ठाउँ रुकुम पूर्वका घुम्नलायक ठाउँमध्येको एक हो । चारैतिर ...
ekantipur.com
October 3, 2025 at 2:23 PM
दशैं टिका - २०८२ | गृहनगर, पोखरा रूकम पूर्व।
#Dashain #RukumEast #JayHos ❤️
October 3, 2025 at 2:15 PM
मैदान साँघुरो भएपनि फुटबल खेल्ने रहर
Video report on Kantipur TV HD
facebook.com/share/v/1BsSyBKoYp/
Redirecting...
facebook.com
September 29, 2025 at 12:28 AM