Prabhakar Pande
aakar-prava.bsky.social
Prabhakar Pande
@aakar-prava.bsky.social
Introvert
निजामति कर्मचारीको तुलनामा शिक्षकहरु लाई राज्यले दोस्रो दर्जाको कर्मचारी सरह व्यवाहार गरेको छ है सेवा सुविधामा चैं । बर्खे विदा को सुविधा बाहेक अरु खासै राम्रो सुविधा छैन शिक्षकहरु लाई। खासमा सेवा सुविधा शिक्षकहरुको सबैभन्दा धेरै हुनुपर्ने चैं हो ।
April 20, 2025 at 4:33 PM
के देशमा सांच्चै लोकतन्त्र छ त ? लोकतन्त्र लाई खतरा को बाट छ ? आम नागरिक को जिवनमा राजतन्त्र हुनु र गणतन्त्र हुनुमा के अन्तर छ ? अव फेरी राजतन्त्र आयो भने के फरक पर्छ ?
March 8, 2025 at 2:03 PM
श्री ५ बडामहाज पृथ्वी नारायण शाह अमर रहुन् । जसले नेपाल देश र हामीलाई नेपाली बनायो उ प्रति उच्च सम्मान छ। राष्ट्रिय एकता दिवसको हार्दिक मंगलमय शुभकामना ।
January 11, 2025 at 1:31 AM
Happy New Year 2025 🎉🎁
January 1, 2025 at 1:21 AM
ओली प्रा.ली, देउवा प्रा.ली, दाहाल प्रा. ली, लामिछाने प्रा.ली, यादव प्रा.ली. . .
यस्तै यस्तै राख्दिए हुनी भयो नेपालका पार्टिहरुको नाम । नियम, कानुन पद्धति सबै व्यक्तिमै हुनी भएपछि ।
December 25, 2024 at 4:16 PM
सरकारको रवैया हेर्दा रवि लामिछाने लाई जसरी पनि गलाएर आफू अनुकुल सहमति गराएर छाड्ने नियत जस्तो देखियो । नत्र विना कुनै मुद्दा अभियोजन महिनौं सम्म थुनामा राख्नुको कुनै औचित्य देखिदैन ।
December 5, 2024 at 2:26 PM
वि आर आई परियोजना अन्तर्गत अनुदानका आयोजना मात्रै बनाउनु पर्छ भन्नु एकदमै गलत छ । लाभ हानी हेरेर फाइदाजनक आयोजना ऋणमै भएपनि बनाउनुपर्छ । देशलाई फाईदा नहुने हो भने अनुदानकै आयोजना को पनि के काम ? सित्तैमा पाएको अलकत्रै भएपनि खाउँ भन्ने हो भने वेग्लै कुरा ।
November 25, 2024 at 12:47 PM
अव के हुन्छ त ?
November 25, 2024 at 12:40 PM
पुतली कत्तिको रङ्गीचङ्गी रैछ भनेर हेर्न आको । 🙂
November 14, 2024 at 1:37 PM