अहिले त्यसरी नै धमिला तस्विरहरूमा फोटो सम्पादकको मनले चमक देख्छ, मनले देखेको चमकलाई माउस र स्क्रिनले पछ्याउँछ, अनि खुइलिएका तस्विरहरूबाट धमिला सम्झनाहरू ताजा बन्छन् ।
कुरा उहि त हो । प्रविधिमात्रै त फरक हो ।
कुनै कालीगढको राम्रो मूर्तिले मन छोए झैँ फोटोको यो सम्पादनले मन छोयो ।

एक आदमीको १० बार गिने तो १ लाख सरकार ।
एक आदमीको १० बार गिने तो १ लाख सरकार ।