#YomariPunhi
❄️ योमरी पुन्हीको शुभकामना! ❄️

यस चाडले हाम्रो परम्परा र सांस्कृतिक महत्त्वलाई झल्काउँछ। योमरीको मिठास र पुन्हीको उज्यालोले तपाईंको जीवनमा खुशी, समृद्धि, र शान्ति ल्याओस्।

#YetiStudio #YomariPunhi #NepaliFestivals#CulturalHeritage #Yetiers
December 4, 2025 at 4:44 AM