#HappyTamuLhosar
तामु ल्होसार २०८२ को हार्दिक शुभकामना! 🌸🎉

सर्प वर्षको यस नयाँ वर्षले तपाईंको जीवनमा उत्तम स्वास्थ्य, सुख, समृद्धि, नयाँ सुरुवात, सकारात्मक ऊर्जा र सफलताको मार्ग प्रशस्त गरोस् 🌿🥁

#HappyTamuLhosar #YetiStudio #Yetiers #TamuLhosar2082 #तामुल्होसार #Lhosar2082 #SnakeYear #GurungCulture #NepaliFestival #PeaceProsperity
December 30, 2025 at 2:36 AM