मिल्ने भए x को रेकर्डिङ यता राख्न हुन्थ्यो।

श्री खजे दुराले कुलमण्डन शाहका छोरा यशोब्रम्ह शाहलाई स्याङ्गजा नुवाकोटबाट मागेर ल्याई बि.सं.१५५० मा लमजुङ्गका राजा बनाएका थिए । उनी उच्च भारदार थिए । तिनै यशोब्रम्ह शाहका माहिला छोरा द्रव्य शाहका सन्तान पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका हुन् ।