Sagar Budhathoki
banner
sagarb1996.bsky.social
Sagar Budhathoki
@sagarb1996.bsky.social
Journalist from Nepal

Health Policy & Health Politics । Social Affairs ।

Fact-Checker at Nepal Fact Check |Former Special Correspondent: Himalkhabar | Former Senior Reporter: Onlinekhabar | Former Reporter: Pahilopost
Scientists and doctors can't keep up with the tidal wave of people whose bodies don't respond to basic antimicrobial treatment.

globalpressjournal.com/world/global...

Excellent reporting on important topics. Thank you @sunitaneupane.bsky.social @globalpress.bsky.social
Antibiotic Resistance Is Here. Millions of People Are Dying.
Scientists and doctors can't keep up with the tidal wave of people whose bodies don't respond to basic antimicrobial treatment.
globalpressjournal.com
March 7, 2025 at 6:13 AM
मुद्दाको फैसला नभई थुनछेक बहसमात्रको आधारमा अदालतले कसुरदार या बेकसुर ठहर गर्दैन। हालसम्म रवि लामिछाने कसुरदार होइनन्,कानुनी प्रक्रिया अनुसार अभियुक्त मात्र हुन्। थुनछेक बहसपछि गरिने आदेश फैसला हाेइन।
#Nepalfactcheck
#DiBunkingmisinformation
#Rabilamichane
nepalfactcheck.org/2025/01/has-...
के रवि लामिछानेलाई अदालतले कसुरदार ठहर गरेको हो ?
‘रवि लामिछाने दुवै अदालतबाट कसुरदार ठहर’ शीर्षकमा 'नागरिक' दैनिकले लेखेको समाचारमा दावी गरिएको छ- 'सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दुवै अदालतबाट कसुरदार ...
nepalfactcheck.org
January 17, 2025 at 4:11 AM
Great story, @sunitaneupane.bsky.social Keep Going. 👏

From Posting on Facebook to Posting Bail: How Nepal Cracks Down on Critics.

I am happy to see important issues being covered in global media like Global Press Journal.

globalpressjournal.com/asia/nepal/p...
From Posting on Facebook to Posting Bail: How Nepal Cracks Down on Critics
Anti-corruption protesters find themselves on the wrong side of the law, charged with "character assassination of honorable people."
globalpressjournal.com
January 7, 2025 at 5:06 AM
HAICON 2025 has started in Kathmandu, organized by the Health AI for All Network (HAINET). HAINET focuses on promoting knowledge, collaboration, and innovative AI solutions to tackle health service challenges in Nepal and other developing countries.
#HAICoN25 #HAINET
January 7, 2025 at 4:11 AM
The Kathmandu Conference is being organized in Kirtipur by the Department of Mass Communication and Journalism at Tribhuvan University in collaboration with the Center for Media Research.

Pannel 1 - Combating Misinformation in the age of AI .
@deepakadk.bsky.social @journalism.academy
December 23, 2024 at 3:54 AM
During the Fact-Checking Training.
December 19, 2024 at 6:49 AM
Reposted by Sagar Budhathoki
I’m happy to share that my story, FREE REAL ESTATE OR URBAN BLIGHT, has been named Story of the Year by the Global Press Journal from Nepal!
Read the story here: globalpressjournal.com/asia/nepal/b...
#GlobalPress #Nepal #StoryOfTheYear
Residents Lose Homes as Kathmandu Cleans Up River
With eviction looming — again — all they want is what Nepal’s constitution says they are due: a place to call home.
globalpressjournal.com
December 9, 2024 at 2:15 PM
एलन मस्कले यस्तो कुनै स्वचालित मोटर होम बनाउने घोषणा गरेका छैनन्। टेस्ला कम्पनीको आधिकारिक वेबसाइट र विश्वसनीय समाचार स्रोतहरूमा यो विषय उल्लेख छैन। पोलिटीफ्याक्ट र स्नुप्सजस्ता तथ्यजाँच संस्थाहरूले पनि यस्ता दावीहरूलाई असत्य ठहर गरेका छन्। त्यसैले, शंकर जनलाको दावी मिथ्या हो।
#NepalFactCheck
#CombatMisinformation

nepalfactcheck.org/2024/12/elon...
नझुक्किनुस्, एलन मस्कले १० हजार डलर पर्ने स्वचालित मोटर होम बनाउन लागेका हैनन्
‘टेस्ला कम्पनीका सिइओ एलन मस्कले १० हजार डलर पर्ने स्वचालित मोटर होम सार्वजनिक गर्ने’ दावी गरिएको एउटा पोस्ट सामाजिक सञ्जाल फेसबुकमा फैलिएको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी मिथ्या रहेको ठहर गरेको छ।...
nepalfactcheck.org
December 10, 2024 at 6:59 AM
मेरो साथी दिनेश गौतम ८ महिना लामो ब्रेकबाट पत्रकारितामा फर्किएकाले एकदम खुशी थिएँ। अनलाइनखबरमा यो खोजमुलक रिपोर्ट पढेपछि खुशी दोब्बर भयो।

यस्तै अर्थपुर्ण रिपोर्टिङ पढ्न पाइरहियोस् 👏👏

बधाई तथा शुभकामना।
www.onlinekhabar.com/2024/11/1571...
अध्ययन बिदामा विदेश गएका त्रिविका प्राध्यापक उतै लुक्छन्
७ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, पोखराका उपप्राध्यापक मित्रमणि सुवेदीले १४ साउन २०७४ मा पीएचडी गर्न अध्ययन बिदा लिएका थिए । बिदा सकिएको पाँच वर्षपछि उनी त्रिविको सेवा...
www.onlinekhabar.com
November 25, 2024 at 8:50 AM
हातमा खुकुरी नचाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाइरहेको भिडियो भाइरल भएको छ। तर त्यो भिडियो भ्रामक छ 👇
#Nepalfactcheck #Nepal #KPOli #Misinformation

nepalfactcheck.org/2024/11/misl..
हातमा खुकुरी नचाउँदै प्रधानमन्त्री ओलीविरुद्ध जुलुस निस्किएको हो ?
हातमा खुकुरी नचाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। तर हाम्रो तथ्यजाँचले यो भिडियो भ्रामक रहेको ठहर गरेको छ। गुल्मी इस्माकोटमा आयोजित सराय ना...
nepalfactcheck.org
November 21, 2024 at 4:12 PM
📢 तथ्यजाँच: अमेरिकाको आकाशमा उडिरहेको प्लेनमा योग गराएर ‘गिनिज वर्ल्ड रेकर्ड' कायम गरेको दावी भाइरल भएको छ। तर यो दावी मिथ्या छ । थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्। #FactCheck #Nepal #NepalFactCheck
nepalfactcheck.org/2024/11/clai...
उडिरहेको प्लेनमा योग शिविर गरेर 'गिनिज वर्ल्ड रेकर्ड' कायम गरेको दावी मिथ्या
अमेरिकाको आकाशमा उडिरहेको प्लेनमा चार घण्टा योग शिविर राखेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड'मा उल्लेख विश्व कीर्तिमान कायम गरेको दावी सामाजिक सञ्जालमा भाइरल भएको छ। तर हाम्रो तथ्यजाँचले यो दावी मिथ्या रहे...
nepalfactcheck.org
November 20, 2024 at 7:52 AM
दुर्गा प्रसाईजस्तो अराजक व्याक्तिको हावादारी कुरा पत्याएर यति ठूलो जमातले नायक मान्ने दिन आउनु भनेको हाम्रो राजनीतिक दल र यसका नेता कति नालायक भइरहेका छन् भन्ने पुष्टी पनि हो।
November 19, 2024 at 9:49 AM
सिक्दै,सिकाउँदै 🤗
November 19, 2024 at 8:06 AM