Rishikesh
banner
rishikeshdahal.com
Rishikesh
@rishikeshdahal.com
Asst. Professor, Journalist, Traveler
ओलीले जे गरे, त्यो स्वभाविक हो। पहिले पनि निषेधप्रति उनको प्रेम देखिएकै हो। ताजुव चाहिँ लोकतन्त्रको मसिहा मान्ने काँग्रेसमाथि हो जो ओलीको यस्तो कदममा पनि लुटपुटिएर मौन छ।
September 5, 2025 at 6:38 AM
संसदीय छानविन समितिले नभेटेको तथ्य प्रहरीले फेला पारेछ। गगनलाई राहत रविलाई आहत नै पो रहेछ त।
रवि लामिछानेले नै ३ सहकारीको डेढ करोड ब्याज तिर्न काटेका ३ दर्जन चेक भेटिए
कम्पनी र सहकारीबीचको कारोबारमा आफूलाई कुनै जानकारी नभएको दाबी गर्दै आएका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले चेक काटेर सहकारीलाई ब्याज तिरेको प्रमाण भेटिएको छ । सहक...
ekantipur.com
November 25, 2024 at 5:18 AM
सत्तामा बसेर सडकमा शक्ति प्रदर्शन? छीछीछी।
November 22, 2024 at 6:17 AM
जबजब दुर्गा प्रसाई प्रचारमा आउँछन्, तबतब एमालेले केन्द्रीय सदस्य बनाएको झल्झल्ती हुन्छ। प्रसाई फेक सूचनाको मुहान हुन्। तर यिनैलाई केन्द्रीय सदस्य बनाएको पनि कसरी बिर्सनु?
November 19, 2024 at 6:37 AM