nabinchirag.bsky.social
@nabinchirag.bsky.social
रविको बचाउ कुनै पनि बौद्धिक समाजले गरेको छैन । के सबै बिकेका हुन ? जुन आरोप मिडिया र बौद्धिक माथि घण्टीका झोलेले लगाइरहेका छन् ,त्यसले घण्टीको भविष्य लगभग सकिन लागेको देखिन्छ । केही नयाँ गर्छु पुरानो खराब भनेर विश्वास बटुलेकाले आफ्नो नेता बचाउन गरेको लाजमर्दो हर्कत घिन लाग्दो छ । यो कुरा लेखेर राख्नुस् अदालत र विधि मिच्ने कोही बच्दैन । र अर्को कुरा निर्दोष व्यक्तिलाई जबरजस्ती आरोप लगाएर केही हुदैन है । यदि दोषी भए एक जना नै काफिछ
November 18, 2024 at 1:28 AM
हिजो सालिकग्राम पुडासैनी केशको बेला पनि रवि पक्राउ परेका थिए, त्यो बेलामा पनि सत्तामा काङ्ग्रेस एमाले थिए , निर्दोष भए थुना मुक्त भए । आज पनि अदालत उहीँ छ न्याय संरचना उहीँ छ अदालतलाई विश्वास गर्नु पर्छ निर्दोष भए थुना मुक्त होलान् । यसको मतलब अस्ति घण्टी पार्टी सरकारमा हुँदा अदालतमा हाबी भएको रहेछ हैन । यत्ति कुरामा के विश्वास छ भने घण्टाबाट सुशासन र न्याय मिल्दैन । ८४ सम्म विधि र विधानको कदर गर्ने नेतृत्व जरुरी ।
November 18, 2024 at 1:21 AM
अरुको विचारको कदर गर्न सिक्नुस् । हरेक व्यक्तिको वैयक्तिक स्वतन्त्रता र विचार र अभिव्यक्तिको स्वतन्त्रता विश्वव्यापी मानवअधिकार हो। म अत्यन्तै थोरै सहमत छु तपाईंको विचारमा । रवि लामिछानेको बचाउमा तपाईंले खर्च गरेकोे शब्दबाट पुष्टि हुन्छ कि तपाईं सर्वोच्च संसद र अदालतलाई विश्वास गर्नु हुन्न । अदालतले पुष्टि नगरेको व्यक्तिलाई दोषी करार गर्नु नैतिक एवम् कानूनी रुपमा उचित होइन । तपाईंको प्रक्रिया बुझ्न मैले रवीको नाम कमेन्ट गरेको थिएँ 😊
November 17, 2024 at 11:29 PM
Thaa xa ho mitra ! Tapai k ho thaa vaisakyo ! lage raho! Gagan ra bishwo kasari corrupted vayo ? Ko patyaau xa yr . healthy competition garnu democracy ho ! democratic values, Rule of law bujhau paile.
November 17, 2024 at 11:11 PM
5. Rabi Lamichhane
November 17, 2024 at 10:58 PM