मिलन श्रेष्ठ
banner
mymilanshrestha.bsky.social
मिलन श्रेष्ठ
@mymilanshrestha.bsky.social
मेरो बारेमा सबै पत्याउनु भयो भने मजाक मात्र हुनेछ ।
February 28, 2024 at 10:46 AM
यता नि सास चल्दैछ है मेरो !
February 12, 2024 at 2:11 AM
good afternoon !
January 2, 2024 at 5:39 AM
भोलि गुठी छ है !
December 25, 2023 at 2:46 PM
निलो आकाश, फिक्का बादल, सितलु छाँया अनि तिम्रो याद !
December 19, 2023 at 6:49 AM
टुँडिखेल आउनुस, थर्मसको मसलेदार काल्च्या ख्वाउँछु !
December 13, 2023 at 3:11 AM
केही अपवादलाई छोड्ने हो भने अधिकांश सम्बन्ध र मित्रता स्वार्थ, अर्थ र व्यर्थका हुन् !!
December 8, 2023 at 4:04 AM
किमा नुडल्स भन्दै के ख्वाए ख्वाए बुडिले
November 29, 2023 at 10:15 AM
लौ यता नि मुजि भन्न आइयो !
November 25, 2023 at 4:41 AM