Lekhanath Pandey
lekh.bsky.social
Lekhanath Pandey
@lekh.bsky.social
Educator, opinion writer, researcher, #DW #SCMP #SUSI2024Scholar #ArizonaStateUniversity #FESFellow @HumboldtUniversity #Tribhuvan University
After more than two years of relentless effort, meticulous editing, and patient anticipation, the fruit of our labor has finally come to hand. I would like to thank the editorial team, co-author, publisher, and every single contributor who made this triumph possible! 🙏

lnkd.in/gc4a3stK
March 20, 2025 at 2:26 PM
Thrilled to share my final piece of 2024, recently published on Ukaalo.com! In this article, I dive deep into the dynamic interplay between technology, journalism, & democracy.

I welcome your thoughts and insights.

#Journalism #Technology #Democracy

www.ukaalo.com/opinion/2025...
प्रविधिको पौँठेजोरीमा पत्रकारिता
गुगल, फेसबुक, टिकटक आदि बिचौलिया हुन्, जसका स्वउत्पादित सामग्री छैनन्। तिनले पत्रकारिताले उत्पादन गरेका सामग्री ओसारपसार गर्दा ‘कपिराइट’ शुल्क बुझाउँदैनन्।
www.ukaalo.com
January 14, 2025 at 3:59 PM

Amid the storm of populism and the weak delivery of the state, my analysis in today's Kantipur daily explores how various #narratives are spreading like wildfire in Nepali society, causing #polarization and #despair.

#narratives #Nepalinarratives

Link: ekantipur.com/opinion/2024...
December 19, 2024 at 2:39 AM
We've long observed that appointment of a PM or any individual holding a political position as head of an institution automatically brings political influence. Thus, provision of appointing politicians in ex-officio/honorary roles in universities & all autonomous institutions should be eliminated.
December 12, 2024 at 4:05 PM
GoN today unveiled the Cooperation Framework on #BRI between #Nepal & #China. Details herein:

mofa.gov.np/framework-fo...
FRAMEWORK FOR BELT AND ROAD COOPERATION between the Government of Nepal and the Government of the People’s Republic of China – Ministry of Foreign Affairs Nepal MOFA
mofa.gov.np
December 10, 2024 at 2:14 PM
नेपालमा क्रिकेट एउटा व्यवसायमात्र नभई उद्योगकै रुपमा फस्टाउन सक्ने प्रसस्तै कराण छन्। जनतामा क्रिकेटप्रतिको क्रेजले पनि यसको स्पष्ट संकेत गर्छ।

#Nepalcricket
December 4, 2024 at 12:29 PM
यो समय न्यारेटिभको हो। न्यारेटिभले धेरै खलनायकलाई नायक र नायकलाई खलनायक बनाउन सक्ने ताकत राक्छ। मानिसको स्वभाविक दोष (कमजोरी) के हो भने "हामी आफू जे सोच्छौं, अरुले पनि त्यही सोच्छन्" भन्ठान्छौं। तर, न्यारेटिभको प्रवाह र प्रभाव ठीक उल्टो हुन्छ।
December 3, 2024 at 9:13 AM
After years of little progress, the stakes are high for Nepal's new leader to show movement on getting planned infrastructure projects off the ground.

My latest:
www.dw.com/en/nepal-loo...
#NepalChina #BRI #Oli #China
Nepal looks to kick start stalled China-funded projects – DW – 12/02/2024
After years of little progress, the stakes are high for Nepal's new leader to show movement on getting planned infrastructure projects off the ground.
www.dw.com
December 2, 2024 at 3:58 PM
दलहरुले दिवंगत नेताका नाममा राजनीति नगरे हुने ! दिंवगत आत्मका नाममा नेपालभित्र दलीय व्यापार कति छ, भनिरहन पर्दैन। बाह्य सम्बन्धमा समेत यो विकृति बढेको छ। अहिले, चीनसँग बीआरआइको हिस्साका रुपमा मनमोहन अधिकारी र बीपी कोइरालाका परियोजना प्रस्ताव गरिएको छ। दलीय भागवण्डामा दिवंगत आत्मलाई उपयोग गर्दा सरकार फेरिए त्यस्ता परियोजना कार्यान्वयन नगर्ने निहुँ मिल्छ।
#BRI #Nepal #PoliticsonDeceased #China
December 2, 2024 at 7:26 AM
२१ महिना अघिः

नेपाली पत्रकारिता र प्रेस जगत‍्प्रति जारी बहस हेर्दा #रवि लाई "१२ भाई" वाला पत्रकार सम्मेलनले राजनीतिक क्षतिभन्दा लाभ नै मिलेको आभास हुन्छ। तर लामो राजनीतिक यात्रामा भने त्यसको भूतले उनलाई पटक–पटक खेद्नेछ।
ukaalo.com/opinion/2302...
#Rabi
रवि प्रकरण र मिडियामा स्वार्थको द्वन्द्व
सञ्चारकर्मीका तहबाट भए गरेका अधिकांश स्वार्थ साबिक पत्रकार आचारसंहिता कडाइका साथ लागू गर्दा सम्बोधन गर्न सकिन्छ। तर मिडिया सञ्चालकका तहबाट हुने स्वार्थका द्वन्द्व नियन्त्रण गर्न नीति नै बनाउनुपर्छ।
ukaalo.com
November 27, 2024 at 2:26 AM
My piece:

सामाजिक सञ्जालमा ‘एक्पोज’ भएका, शिक्षित तथा बेरोजगार युवाशक्ति देशमै रहेका भए विद्यमान महँगी, भ्रष्टाचार, अराजकता र अन्यायविरुद्ध उहिल्यै खनिएका हुन्थे । र, त्यो कुनै वाद वा संस्था होइन, निकम्मा राजनीतिक नेतृत्व र स्वार्थ सूुह बढार्न केन्द्रित हुन्थ्यो ।

ekantipur.com/opinion/2024...

#jobmigration #youthexodus #Nepal #democracy
युवा पलायनले पिल्सिएको लोकतन्त्र
चाडको मुखमा समेत युवा पलायनका खबर छाएका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ८ लाख ७ हजार युवा रोजगारीका लागि बिदेसिएका थिए । यो गैरकानुनी रूपमा, बसाइँसराइ तथा उच्च शिक्षाका लागि बाहिरि...
ekantipur.com
November 24, 2024 at 3:58 PM
बुद्धम शरणम् गच्छामी!!🙏
November 20, 2024 at 5:32 AM
मिसन ८४ मा सिंगल सिंगल भिड्ने भने पनि कांग्रेस र एमालेबीच चुनावी तालमेल भए आश्चर्य नमाने हुन्छ। त्यतिबेला यी दुई दलले साविक जितेको स्थानमा आफ्ना उम्मेदवार उठाउने र बाँकीमा उम्मेद्वार भागवण्डा गर्न बेर छैन।

#byelections2024 #NC_UML_Alliance
November 18, 2024 at 3:08 PM
As Napoleon Bonaparte famously said, "Stupidity is not a handicap in politics"—and this is especially true in Nepalese politics
November 18, 2024 at 2:31 PM