भरिने बाटो खोलिदिन्छन् पोखिनेहरूले।
अझैसम्म चुपचाप छन् सग्ला पन्नाहरू
बरू आवाज निकालेका हुन् च्यातिनेहरूले।
आफू मात्र रोऊँ कोही भन्दैन दुनियाँमा
इरेजरलाई पनि सिध्याउँछ्न् मेटिनेहरूले।
- अनन्त अनुराग
भरिने बाटो खोलिदिन्छन् पोखिनेहरूले।
अझैसम्म चुपचाप छन् सग्ला पन्नाहरू
बरू आवाज निकालेका हुन् च्यातिनेहरूले।
आफू मात्र रोऊँ कोही भन्दैन दुनियाँमा
इरेजरलाई पनि सिध्याउँछ्न् मेटिनेहरूले।
- अनन्त अनुराग