Kranti pandey
banner
krantipandey.bsky.social
Kranti pandey
@krantipandey.bsky.social
Bibliophile
पसलमा सोकेसभित्र सजाइराखेको
काँचको चुरो जस्तो यो जिन्दगी
कुनै युवतीको हातमा चढ्दा-चढ्दै
प्याट्ट फुट्न सक्छ यो जिन्दगी
रबरका सस्ता चप्पल जस्तै यो जिन्दगी
बाटामा हिँड्दा-हिँड्दै
च्याट्ट टुट्न सक्छ यो जिन्दगी
यो जिन्दगी खै के जिन्दगी !
***
आजको पठन : यो जिन्दगी खै के जिन्दगी !
December 4, 2024 at 1:56 PM
समय भन्नु नै जीवन हो ।
***
आजको पठन : सर्पको डाक्टर र अरू बालकथाहरू
December 4, 2024 at 6:59 AM
'का. जलजला' घर आइपुगेको अवस्था !!
November 30, 2024 at 12:37 PM