क्षणिक पौडेल
banner
kakapoudel7.bsky.social
क्षणिक पौडेल
@kakapoudel7.bsky.social
॥ अन्ते वयम् सर्वे कथा भावम् ॥

#क्षणकारकोक्षण
Reposted by क्षणिक पौडेल
हजारौं माइलको मेरो यो यात्रामा,
केबल दश माइल भारी बोकेको भएपनि,
मलाई मेरो बाँया हात सँग कुनै सिकायत छैन ।
मलाई ऊ सँग कुनै गुनासो छैन र,
रहने पनि छैन !
किनकी,
ऊ त्यो बेला हमेशा साथमा भइरह्यो,
जति बेला,
मलाई,
मेरो दायाँ हातलाई,
कसैको साथ अपरिहार्य थियो ।😍
#क्षणकारकोक्षण
January 19, 2025 at 12:49 PM
हजारौं माइलको मेरो यो यात्रामा,
केबल दश माइल भारी बोकेको भएपनि,
मलाई मेरो बाँया हात सँग कुनै सिकायत छैन ।
मलाई ऊ सँग कुनै गुनासो छैन र,
रहने पनि छैन !
किनकी,
ऊ त्यो बेला हमेशा साथमा भइरह्यो,
जति बेला,
मलाई,
मेरो दायाँ हातलाई,
कसैको साथ अपरिहार्य थियो ।😍
#क्षणकारकोक्षण
January 19, 2025 at 12:49 PM