Aagya Sharma 😊
banner
kairajoshi123.bsky.social
Aagya Sharma 😊
@kairajoshi123.bsky.social
जीवन फुल सङ काडा दुबै हो
एक बिना एक अधुरो
सोचे केइ त लेख्छु भनेर तर खै केइ नि आयेन
साच्चै पिर पर्यो मेरो दिमाग खाली त भयेन
लेख्न त सारै रहर लागेको छ के पो आउने हो
ह्यया जेसुकै होस लेख्दिन्छु कस्को क पो जाने हो 😝😝😝
November 23, 2024 at 2:06 PM
अरु को बारेमा सोच्दै सोच्दै जान्छ जिन्दगी । एक्छिन त रमाइलो गरम न है 😊😊😊
November 20, 2024 at 2:53 PM
मृत्युलाई पर्खेको जिन्दगी
सासलाई पर्खेको जिन्दगी
आखिर के जिन्दगी ?? 😥😥
November 19, 2024 at 1:42 AM