A shadow drowned in water and died
How deep run still waters'
A shadow drowned in water and died
How deep run still waters'
मधुरो घाम
पढेर भरखर सकेको किताव
किताव जस्तै
शुन्य
खाली
मन
हिउँदको बिहान जस्तो
सिरेठो
मन ठिहिराई रहेको छ की
मेरा औलाहरु
सन्नाटा होकी
हुन्डरी
के चलिरहेको छ?
किन कतै न्यानो छैन?
किन कतै चहकिलो उज्यालो छैन?
कि म कहानीवाट निस्किन सकिन?
कि म कहानी भएँ ? 💭💭
मधुरो घाम
पढेर भरखर सकेको किताव
किताव जस्तै
शुन्य
खाली
मन
हिउँदको बिहान जस्तो
सिरेठो
मन ठिहिराई रहेको छ की
मेरा औलाहरु
सन्नाटा होकी
हुन्डरी
के चलिरहेको छ?
किन कतै न्यानो छैन?
किन कतै चहकिलो उज्यालो छैन?
कि म कहानीवाट निस्किन सकिन?
कि म कहानी भएँ ? 💭💭