Me in West Palm Beach?
Me in West Palm Beach?
- ट्रम्प 'टाइम वर्ष व्यक्ति' भएको अमेरिकामा !
३४ फेलोन भएर के भो त?, उनैलाई अमेरिकी जनताले राष्ट्रपति चुने।चाहे नि नचाहे नि अहिलेको अमेरिका यही हो र यही अमेरिकाका नवनिर्वाचित राष्ट्रपति हुन् ट्रम्प।
म अहिले उनै ट्रम्प जनवरी २० देखि राष्ट्रपति हुने अमेरिकामा छु।
हुँदाहुँदा टाइम म्यागजिनले पनि उनै ट्रम्पलाई वर्ष पुरूष घोषणा गरिदिएछ।यही चाला हो भने आउँदो वर्ष उनले नोवल पुरस्कार पाए भने नि अचम्म नमाने हुन्छ।

विदेशमा आरजु चोर- कुर्सी छोड
यस्तो नारा लगाउनेहरूले कम्तिमा यति हेक्का राखे हुने नि-
अहिले नेपालमा यही दुक्की जुटको शासन छ।
उनीहरूविरूद्ध यसरी नारा लगाउनेका भगवानलाई पाति चढाएर छोड्छ त?
अझ ओलीको त पुत्ला बनाएर दाहसंस्कार नै गर्न भ्याए।
ए पागल हो, तिमीहरूको भगवान गृहमन्त्री भएको बेला कसैले उनको पुत्ला बनाएर दाहसंस्कार गरेको भए अनि रवि चोर- देश छोड भन्ने नारा लगाएको भए तिमीहरूको भगवानले के गर्थ्यो ?

चरम गरिवी र त्यसबाट मुक्ति- दुबैको अनुभव प्राप्त एक ज्यूँदो मानिस बोलिरहेको छु।
सबै कुरा भोग्नेलाई थाहा हुन्छ, बाँकिको त जिब्रोलाई ठेस लाग्ने हैन- भनिदिनु न हो जे भने पनि हुन्छ।
यो मेरो सत्य हो, तपाईंको सत्य फरक पनि हुन सक्छ।
भनाइ नै छ नि,सत्य हजार हुन्छन्-तथ्य मात्र एउटै हुने हो।

एउटा गरीव परिवारमा जन्मेको
कारबारी काइलालाई
एसएलसी पास गरेपछि गाउँमै शिक्षक
हुन नदिएर खेद्नेहरूले
काठमाडौं पठाएर डा. प्रदीप भट्टराई बनाए
नेपालमा बाँच्ने अतिरिक्त कला नहुँदा
भूगोलबाट भावनामा सिमीत गराए
लखेट्दै जाँदा अमेरिकाको विदेश मन्त्रालयमा
काम गर्ने हैसियतमा चढाए
आज धन्यवाद दिने दिन 'थ्याङ्सगिभिङ डे'
यी सबै सफलताका सिढी चढाउन
दाहिनेबाट/देब्रेबाट
तलबाट माथिबाट
योगदान दिने
सबै प्रियजनहरूलाई मनैदेखि धन्यवाद !

जनवरी २० पछि अमेरिकामा महंगी घट्ने कुरा त सम्झिने पानी छम्किने मात्रै हो !
यो समाचारले यस्तै संकेत गर्यो है ...
बाँकि 'हामीले त भनेकै थियौ नि' भनेर बत्तिसी देखाउने हो!
आफ्नै पनि भान्छा महंगो भएपछि...
दिल खोलेर हाँस्न त मिल्दैन क्या रे !
breaknlinks.com/nepali/news/...

बाँकि सबै निरीह ...
उपाय एउटै छ- पर्ख, हेर र चार वर्ष टिक !
breaknlinks.com/nepali/news/...
बाँकि सबै निरीह ...
उपाय एउटै छ- पर्ख, हेर र चार वर्ष टिक !
breaknlinks.com/nepali/news/...
हुन त त्यो समय र यो समयबिचको दूरी खासै छैन। तर, पनि आजका धेरैजसो नेपाली चलचित्रकर्मीलाई त्यो भुइँको बारेमा खासै जानकारी छैन।

Matter of happiness, isn't it ?
The number of Nepali students studying in the US has reached 16,742. With this number, Nepal has climbed to 10th place with 1.5% of the total international student population in the U.S. The increase is 10.9% compared to last year.

ठीकै छ,उनीहरूले जे सक्थे गरे,कुनै दिन हामीले गर्न सक्ने दिन आए गरौला।
सबै खोसे पनि जीवन त खोस्न सक्दैनन् होला !

In the past 10 years, 59,751 Nepali people have obtained U.S. citizenship. This is an official statistic from the U.S. DoHS. On one hand, it shows an increasing desire among Nepalis to become American, while on the other hand, it paints a painful picture of Nepal no longer being a livable country.