Fate
banner
fatexblood.bsky.social
Fate
@fatexblood.bsky.social
I'm here.
Happy New Year!
I love the 3rd one. It's great!
January 1, 2026 at 11:49 AM
Congratulations.
May 21, 2025 at 2:25 PM
नेपालीमा अनुवाद गर्नको लागि धेरै धेरै धन्यवाद अंकित ज्यू। तर केही अनुवादमा त्रुटिहरू देखा पर्यो।
कुनै ठाउँमा "पोस्ट" छ भने कुनै ठाउँमा "पोष्ट" छ।
अनि कृपया Following लाई "पछ्याउँदै" वा "फलोइङ" र Followers लाई "पछ्याउनेहरू", "अनुयायीहरू" वा "फलोवर्स" भनी अनुवाद गर्नुहोला।
यसरी नेपालीहरूले तुरुन्तै बुझ्न सक्छन्।
धन्यवाद।
January 19, 2025 at 2:39 PM
Pretty sure Cara (app) is the Twitter 2.0 for artists that heavily restricts AI images, and focuses mostly on artworks.
November 3, 2024 at 4:08 PM
के यसको मतलब हामीले ट्विटरमा ट्वीट लेख्दा स्वतः ब्लुस्काई मा पनि पोस्ट हुनेछ?
October 19, 2024 at 5:51 PM
सबैलाई ब्लुस्काई मा स्वागत छ!
October 17, 2024 at 5:36 PM
मात्र मेसेजिङ एपहरूले धेरै नियन्त्रण गर्दैनन्, नत्र ट्विटर, मेटा, अन्य सबैले गर्छन।
October 17, 2024 at 3:18 PM
अंकितज्यू, कृपया राम्ररी अनुवाद गर्नुहोला। सके सम्म सबै शब्द नेपाली मै हुनु पर्छ भन्ने छैन तर अनुवाद हुने शब्दलाई अङ्ग्रेजीमा नछोड्नुहोला।
October 17, 2024 at 3:05 PM
Hello
October 17, 2024 at 9:37 AM