Dilip Acharya
banner
dacharya.bsky.social
Dilip Acharya
@dacharya.bsky.social
Jack of all, Master of Arts !
बेबकुफ छन् यी ७० नाघेका Boomer नेताहरू, जो AI सँग खेलेर हुर्केका Zen G पुस्तालाई अझै पनि AI कै नाममा झलछाम र लटरपटर गरेर झुक्याउन सकिन्छ भनेर सोच्दैछन्।
October 14, 2025 at 12:09 PM
राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र सबै देखियो राणा शासन देखिएन भन्नेका रहर पनि पुर्‍याइदिने भए । #बोल्यो_कि_पोल्यो
June 15, 2025 at 3:22 PM
राजा फर्केलान् नफर्केलान्, थाहा छैन्। तर अहिलेको समयमा जो जति उग्र र निकृष्ट शब्द प्रयोग गर्दैछन्, तिनेरू त्यत्तिनै भ्रष्ट र त्रस्त छन् ।
March 24, 2025 at 12:55 PM
भारतीय मिडियामा कुम्भको सम्चार हेर्दा यस्तो लाग्छ....नेपालको जनसंख्या जति त उता बाबा, माता, पण्डित र जोगी नै छन्। 🤣😜😂
February 3, 2025 at 1:52 AM
#सामाजिक_सञ्जाल_की_ऐसी_की_तैसी
#Software_problem_hardware_solution

भारत जस्तो आफूलाई 'संसारकै ठुलो लोकतन्त्र" भन्ने देशमा समेत हालै भएको कुम्भ दूर्घटनाका बारेमा मूलधारे मिडिया भन्दा सामाजिक सञ्जाल विश्वासयोग्य र इमान्दार देखिए भने, नेपालमा सामाजिक सञ्जाल की ऐसी की तैसी गर्छु र Software problem लाई hardware ले solution दिन्छु भनेर सोच्नु गलत हो ।
January 31, 2025 at 6:08 AM
My father always said, 'Never trust anyone whose TV is bigger than their book shelf' - so I make sure I read. :~Emilia Clarke
December 23, 2024 at 1:39 PM
"अंतः अस्ति प्रारंभः"
अन्त नै सुरुवात हो।
December 8, 2024 at 3:04 PM
छिद्रान्वेष्युपनेत्रेण मा पश्य स्वप्रियां सखे।
दर्पणे स्वमुखं तेन दोषावृतं हि दृश्यते।।"

हे मित्र! तिमी आफ्नो यो छिद्रान्वेषी नजरले अरूलाई नहेर। यही नजरले एक पटक दर्पणमा आफ्नै मुख हेर त, त्यो पनि दोषै दोषले भरिएको देखिने छ।
December 4, 2024 at 12:38 PM
केही समयपछि किर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएरै २-३ लाख कमाउन सकिने भए'सि किर्तिपुरको जग्गाको भाउ ह्वात्तै अकासिएको सम्चार छ। किर्तिपुर बसाइसराइ रोक्न तुरून्तै स्थानीय कानुन बनाइनु पर्ने बिज्ञको राय।
November 29, 2024 at 1:45 PM
"अमृतत्वस्य तु नाशास्ति वित्तेन।"
अर्थात्: धनबाट अमरत्व प्राप्त हुँदैन।
November 27, 2024 at 2:06 PM
नेकपा (क्याम्बोडिया) ले जरिबाना नतिर्ने रे'न्त।
November 24, 2024 at 2:24 PM
अस्ति 'क'ले 'ख'लाई ठगीको आरोप लगायो आरोपित समातियो र अनुसन्धान हुँदैछ। फेरि 'ग'ले 'घ'लाई भ्रष्टाचारको आरोप लगायो, यस पटक आरोपित हैन् आरोप लगाउने समातियो र अनुसन्धान हुँदैछ। #नेपालको_कानुन
November 21, 2024 at 1:22 PM
#नेता: म 'सेल्फ मेड' मानिस हुँ !
#पत्रकार: त्यै त..., म पनि सोच्दै थिएँ... भगवानले त यस्तो डिफेक्टेड पिस बनाउँदैनन् ...🤣।
November 21, 2024 at 11:01 AM
कसैको मृत्युमा पनि यत्ति भद्दा मजाक गर्ने #चट्के बुद्दी कसले दिन्छ यिनलाई?।
November 18, 2024 at 5:28 AM
पत्रिकाहरू अझै पनि "फलाना-फलानाबाट रक्षाबन्धन #ग्रहण" लेख्ने रैछन्। हैट्, यिनीहरूलाई गणतन्त्र कहिले आउने होला?, कहिले गुलामी छाड्ने होलान? ।
August 19, 2024 at 2:20 PM
यो 'निलो आकाश' मा नेपालीहरू किन यत्ति कम ?
March 14, 2024 at 4:19 AM
过年好!
February 9, 2024 at 2:59 PM
जनताको प्रत्यक्ष मतबाट प्रधानमन्त्री बन्ने आँट नभएसम्म कुनै #चट्कीले आफूलाई देशकै नेता भएको डम्फु नबजाए हुन्छ। #मजाक
November 26, 2023 at 1:55 PM
नमस्ते, 你好, Hello !
September 25, 2023 at 2:08 AM