बर्षौदेखि हामीमाथि अट्टहास गरिरहेको एउटा चटकेलाई ..
Thank You Ritik Thapa for this video.

Fill in the blank below.
जाडो बढ्यो, तर ........ बढेन ।
Fill in the blank below.
जाडो बढ्यो, तर ........ बढेन ।
मलाई भने अक्षय कुमारवाला एउटा मिम याद आयो। मिममा उ बिजयराजलाई सोध्छ: " 'तु सम्झा ? नही... तु सम्झा नही।' अर्थात : तैले बुझिस ? अँह... तैले बुझ्दैबुझिनस।"

क्या गज्जब छ के, गोकर्ण रिसोर्टलाई २५ बर्षको लागि प्रति रोपनी ५६४ रूपैयाँ मा जग्गा दिन चै गुपचुप नै काम हुने अनि अहिले धरहराको ढोका खोल्न चै ५६४ जनाको मान्छेको भीड उतार्नुपर्ने ? त्यो पनि नाम चै जागरण सभा रे !
हैट, हुनत ईज्जत हुनेको पो बेईज्जत होला कि भन्ने डर । कि के भन्छन हौ, एमालेगण ?

सत्ताबाट पनि दु:ख दिन्छ । त्यतिले नपुगेर सडकबाट समेत दु:ख दिदैछ ।

तिनलाई पच्छ्याउने जति टिकटक र फेबु तिरै छन । तिनीहरूले त्यो गाली पढ्दैनन ।
गाली नपढेपछि गालीको के अर्थ ?
यी सब्बै नेपालीको ब्लु-ट्वीट यत्तिकै खेर गयो, जसरी मेरो यो ब्लु-बतासेले हावा खायो ।