Bishnu Jung🇳🇵
banner
bishnujung.bsky.social
Bishnu Jung🇳🇵
@bishnujung.bsky.social
September 7, 2025 at 1:57 PM
नेपाली माटो बिरुद्धको काईते निर्यातित वादहरू अंगालेर आयतित कथित प्रजातन्त्रको नाउँमा दलिय निरंकुशता मार्फत नेपाल र नेपाली समाजलाई नियन्त्रणमा राखेर अ-राजनीतिक प्रदुषण बनाएका बिदेशी दलालहरूको सत्यनास गर्ने सक्ने क्षमता अभिवृद्धि गर्न समस्त नेपालीहरूलाई हौसला र शक्ति प्रदान गरोस । सम्पुर्ण नेपालीलाई नयां वर्ष बिक्रम सम्बत् २०८२ को हार्दिक मंगलमय शुभ-कामना ।
#नयाँबर्ष२०८२ #HappyNewYear2082
April 13, 2025 at 7:28 PM
April 9, 2025 at 2:04 AM
April 9, 2025 at 2:04 AM
दरबार हत्याकाण्ड ईण्डियन रअ ले गरेको हो -पुर्व रअ प्रमुख
April 9, 2025 at 2:03 AM
जडिबुटी घटनाको यथार्थ अझै बाँकी रह्यो ।
April 9, 2025 at 2:01 AM
April 9, 2025 at 2:00 AM
राजा र राष्ट्रपतीको लागि जनमतसंग्रह पो भन्न थालेको छ ।

बिचरा ज्ञनबहादुर जुम्ली लाई पनि गाह्रो छ ।
जसले त्यो हैसियत मा पुर्यायो उसको गुलामी नगरी भा'छैन ।
February 20, 2025 at 4:49 AM
February 20, 2025 at 4:46 AM
February 18, 2025 at 2:49 PM
देशका गद्द्दारहरू खुल्दैछन् ।
February 18, 2025 at 10:56 AM
February 7, 2025 at 2:25 AM
February 7, 2025 at 2:25 AM
यो नव नागरिक महतो ईण्डियान निर्देशनमा धमिलो पानीमा माछा मार्ने दाउ हेर्दै छ ।
कठ्ठै इण्डियान एजेण्डको राजनीति ।
February 7, 2025 at 2:24 AM
February 7, 2025 at 2:21 AM
बिचरा रबिन्द्र मिश्रको राजनीति ।
February 7, 2025 at 2:21 AM
जुम्ला तिर मार्सि तर गण्डकी क्षेत्रमा आँगा भनिने चामलको भात । खाने को को हुनुहुन्छ ?
January 6, 2025 at 1:15 AM
बि. सं. २००३ को पत्रिका ।
January 6, 2025 at 1:12 AM
December 25, 2024 at 2:46 PM
December 16, 2024 at 1:30 AM
December 13, 2024 at 12:48 AM
नेपाल अभिनेत्री रेखा थापा बच्चा जन्माउन कै लागि अमेरिका गएकि तिइन । त्यो पनि राप्रपा दलकी कथित राष्ट्रवादी नेत्री ।
तर डोनाल ट्रम्प ले बच्चा जन्माएकै आधारमा अमेरिकी नागरिकता नदिने घोषणा गरेछन् । #कठ्ठै_रेखाको_सपना
December 9, 2024 at 9:22 AM
नेपाल प्रिमियर लिग (NPL) ट्रफि ।
December 1, 2024 at 7:36 AM
किर्तिपुरको डाँडामा ल्यापटप लिएर महिनाको २/३ लाख कमाउदै ।

विकिलिक्स अनुसार अमेरिकी कन्ट्याक्ट् पर्सन तथा MCC को प्रबक्ता को सपना साकार ।
December 1, 2024 at 7:33 AM
हाम्रा पुर्खाहरू जसलाई हामी गोत्र भन्छौं ।
आधुनिकताको नाममा पछिल्ला युवायुवतीहर ले यो सबै भुले,
न अभिभावकले सुनाउँछन् न बिद्यालयमा नै पढाईन्छ ।
November 27, 2024 at 2:22 AM