Binod Dhungel
banner
binoddhungel.bsky.social
Binod Dhungel
@binoddhungel.bsky.social
35 years with/for journalism. Gigs. Dad/husband/son & tutee. Suffrage @Lalitpur3(1), Nepal
Repost ≟/≠ Endorsement.
Posts on press @rsf-nepal.bsky.social
आरएसएफका नेपाल प्रतिनिधि विनोद ढुंगेलले पत्रकारको सुरक्षाका लागि मिडिया हाउस जिम्मेवार हुनुपर्ने बताए। ‘रिपोर्टिङमा गएका पत्रकारलाई कसरी सुरक्षित राख्ने भन्ने मुख्य जिम्मेवारी मिडिया हाउसको हो । उनीहरूलाई ज्ञान, सीप र आवश्यक सामग्री दिने काम मिडिया हाउसले गर्नुपर्छ,’ उनले भने ।
ekantipur.com/news/2025/12...
December 8, 2025 at 4:13 AM