bhuwankoirala1978.bsky.social
@bhuwankoirala1978.bsky.social
म तिम्रो लागि रोई रहदा तिमी आफ्नै दुनिया मा रमाउदै थियौ💔🙂
December 25, 2024 at 12:36 AM
December 11, 2024 at 3:43 PM
जिन्दगीमा मान्छेलाई चिन्ने तरिका:😊
डाहा गर्नेले जति नै राम्रो गरेपनि खोट लाउँछन्💔
माया गर्नेले झुक्किएर गल्ती भएपनि हौसला दिन्छन्..❤🦋
December 11, 2024 at 3:42 PM
नेपालमा गरिबीको रेखा किन मेटिदैन ?

गरीब भएर पनि धनीको दाँजोमा उडेर धनी लाई टक्कर दिनै पर्नी ।

भित्री बास्तबिकतालाई बाहिर लुकाएरै राख्न पर्नि।

त भन्दा म के कम को उखान लाई समर्थन गर्नै पर्नी।

शायद यही कारणले नै होला हामीलाई बिकास ले चड्कन हानेको।।
November 20, 2024 at 2:37 AM
सबैमा नमस्कार ।।
November 17, 2024 at 1:40 PM
November 17, 2024 at 1:28 PM