Bhim Raj
bhimrajoli.bsky.social
Bhim Raj
@bhimrajoli.bsky.social
Medical student sense 2020
Reposted by Bhim Raj
पूर्व सभामुख , वरिष्ठ अधिवक्ता ,लोकतान्त्रिक योद्धा , शान्तिप्रक्रियाको सहजकर्ता,मानवअधिकारकर्मी र नागरिक समाजका अगुवा आदरणीय श्री दमननाथ ढुङ्गाना ज्यूकाे दुःखद निधनबाट लोकतन्त्र र शान्तिका पक्षधर सबैलाई गहिरो चोट पुगेको छ र हामी सबै स्तब्ध एवं शोकाकुल भएका छौं। म उहाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र अधिक शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
November 17, 2024 at 1:02 PM
Me enjoying nature on a sunny day
November 17, 2024 at 1:23 PM