Ananta Koirala
banner
anantabrt.bsky.social
Ananta Koirala
@anantabrt.bsky.social
उकाली ओराली, भङ्ज्याङ् चौतारी
नहिँड न भौँतारी, खोज बरु दौंतरी।
सबका सब यता आउन थाले रे, हल्का इन्गेजमेन्ट बढाउनु परो 😂
November 18, 2024 at 10:57 AM
यता त पुरै सुनसानै भइसकेछ। यसरी त कसरी हुन्छ??
October 11, 2024 at 2:13 AM
निलो आकाशेहरुले यता पनि एकदिन ‘उहिले मैले अकाउन्ट बनाउँदा म एक्लै थिएँ, बडा रमाइलो थियो, अहिले त ऐरे गैरे नत्थु खैरे सबै आएर बिगारे’ भन्दै वाक्छन् होला 😁
June 28, 2024 at 7:59 AM
@bsky.app भाइ, अनि कसलाई फलो गर्ने भन्ने सल्लाह चैं दिने गरेका छैनौ? ट्विटरको फ्रेम सर्लक्कै जस्ताको तस्तै राखेसि त्यो पनि ल्याएका भे हुन्तो नि 😋
June 28, 2024 at 7:53 AM
यता पनि हाजिर गरियो 😁
June 24, 2024 at 1:29 PM