Achyut Gautam
banner
achyutko.bsky.social
Achyut Gautam
@achyutko.bsky.social
नजिकै भएर पनि
कहिल्यै भेटेनन
नदिका दुई किनारहरुले एक अर्कालाइ
सधै बनाइरहे दुरिहरु !

सायद दुरिहरु नै थिए
जसले सधै बचाएको थियो
उनिहरुको अस्तित्व !!
November 19, 2024 at 12:18 PM