Subash Ghimire
banner
subash421.bsky.social
Subash Ghimire
@subash421.bsky.social
SEO of Sulav Host Pvt Ltd
समय, मिहिनेत र दृढ सङ्कल्प मिल्दा असम्भव केही हुँदैन।
सपना देख्नु सजिलो छ, तर त्यसलाई पूरा गर्न हिम्मत चाहिन्छ।
अझै धेरै सिक्न बाँकी छ, अझै धेरै गर्न बाँकी छ। 💪

#BusinessLife #WorkInProgress #Dream #MetaVibes #EntrepreneurMindset #DigitalLife #HardWorkPaysOff
@followers @highlight
October 26, 2025 at 2:49 PM
बरमझियाको बाजेको पेडा पसल — रूप सबैको असली, स्वाद सबैको नक्कली !
October 11, 2025 at 7:59 AM
जनकपुर एयरपोर्ट .... ! 🤔
October 5, 2025 at 7:02 AM
🔥✊ प्रहरीलाई गाली गर्ने, ढुंगामुढा गर्ने तिमीहरू कायर हौ! ✊🔥

आपत्–विपत्, आगलागी, बाढी, भूकम्प, दुर्घटना — सबैमा पहिलो लाइनमा प्रहरी नै उभिन्छ 🚓👮
तर आन्दोलनको नाममा प्रहरीलाई ढुंगामुढा? गालीगलौज? बदनाम? 🤬
👉 यस्तो कायरता अब सह्य छैन‼️

👉 प्रहरी कमजोर भए — हाम्रो सुरक्षा कमजोर हुन्छ।
👉 प्रहरी बलियो भए — राष्ट्र बलियो हुन्छ।

#RespectPolice 🚓 #StopViolence#NationFirst 🇳🇵
October 5, 2025 at 6:44 AM
इटहरीमा अहिलेको अवस्था …. !
भारी भर्षा पछि सुनसान सडक।
October 5, 2025 at 3:10 AM
लामो दुरीका गाडीलाई काठमाडौंबाट बाहिरिन आज पनि रोक, टिकटको पैसा फिर्ता ....
October 5, 2025 at 2:47 AM
आज कोशी प्रदेश र मधेस प्रदेशका पहाडी र तराई भूभागमा चट्याङसहित वर्षाको सम्भावना .... 🤔
October 5, 2025 at 2:46 AM
काठमाडौं उपत्यकामा ठूलो वर्षाको संकट टर्‍यो, कोशी प्रदेशतिर सर्‍यो ...
October 5, 2025 at 2:42 AM
यो के गरेको यार? किताब बेचिरा मान्छेलाई! 😄
September 23, 2025 at 3:59 AM
अन्तरिम सरकारलाई हेर्दा दुई तस्वीर देखिन्छ —
एकातिर अवसर नपाएका अनुहारहरूको जमघट जस्तो, अर्कोतिर केहि आसलाग्दा पात्रहरू पनि। अब प्रश्न के हो भने– कुन पक्ष हाबी हुन्छ ? सुधारको बाटो तर्फ अघि बढ्छ कि पुरानै प्रवृत्तिको दलदलमा फस्छ ? 👀
September 21, 2025 at 11:36 AM
👉पुलिस भन्छ – “खोज्दै छौं!
👉प्रशासन भन्छ – “छानबिन गर्दै छौं!
👉फेसबुक भन्छ – कहाँ गएहोला लाइभ आउँछन् कि 🎥
July 28, 2025 at 12:49 PM
“अब लोडसेडिङको इतिहास किताबमै मात्र रहन्छ,” भनिएको थियो।
सालोले भने, “इतिहास फेरि पढ्नुपर्छ, बच्चाहरूले लोडसेडिङको अनुभव पनि पाउनुपर्छ।”
July 24, 2025 at 2:57 PM
सामाजिक सञ्जाल हेर्दा लाग्छ एमालेको चिन्ता गर्नेहरू पार्टीभित्रभन्दा बाहिरका ‘बुद्धिजीवी’ धेरै रहेछन्। दिनभर एमाले, रातभर एमाले... अब त पार्टीले आधिकारिक प्रवक्ता नै बाहिर खोज्नुपर्ने पो हो कि जस्तो छ 🤭
July 22, 2025 at 12:35 PM
आज रामदेवले वामदेवलाई भित्र्याउने अरे।
रामदेव ? उही क्या त पतञ्जलि 🤣
July 18, 2025 at 3:39 AM
दैलेखको जलजलेमा १ अर्ब १२ करोड ब्यारेल पेट्रोलियम पदार्थ भएको पुष्टी भएको छ । अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने हो भने यसको बजार मूल्य झण्डै ८५ अर्ब अमेरिकी डलर बराबर हुन आउँछ । ❤️ नेपालले आफैं प्रयोग गर्ने हो भने ५० बर्ष लाइ पुग्ने छ। ❤️
June 19, 2025 at 8:12 AM
“झोले” शब्द स्वयं नराम्रो होइन। तर यसको प्रयोग गर्ने आशय, सन्दर्भ र उद्देश्यले अर्थ निर्धारण गर्छ।
June 3, 2025 at 12:35 PM
यो देसमा युवा नभएको त मलामी जाने बेलामा मात्रै हो। 🤔
आन्दोलन गर्न त युवाको कमि कहाँ छ र यहाँ। 😎
March 29, 2025 at 4:33 AM
ल है राजा फर्काएछन्। कसले फर्कायो र किन फर्कायो खोजि गरौँ।
March 9, 2025 at 7:52 AM
ॐ नमः शिवाय हर हर भोले नमः शिवाय ॐ
March 7, 2025 at 1:04 PM
भाग्यले जहाँ सम्म डाेर्याउछ त्या सम्म संगै रहुला ❤️
#जीवन एक। #कथा अनेक।
February 15, 2025 at 9:58 AM
सबैले हामीलाई बुझ्नुपर्छ भन्ने छैन।
तराजुले तौल मात्र मापन गर्न सक्छ, गुणस्तर होइन..... 😎
#शुभ_प्रभात 😍
February 13, 2025 at 1:58 AM
मन परे लाइक ठोकौं !
मन नपरे टाउको। 😎
February 5, 2025 at 3:17 PM
कम बोल्नेहरु शब्द नभएर होइन,
कसैमाथि नराम्रो प्रभाव नपरोस् भनेरपनि कम बोल्छन् ।
#शुभ_दिन ☕️😊
January 13, 2025 at 3:54 AM
भुइँचालो ! भुइँचालो !!
खासमा भुइँचालो आयो कि गयो
के भन्नु पर्ने हो ?🤔
January 7, 2025 at 1:16 AM
शुभ यात्रा भन्नुहोस् है नत्र त उही हो।
December 6, 2024 at 5:19 AM