Saroj Karki
sarojkarki.bsky.social
Saroj Karki
@sarojkarki.bsky.social
कोहि ओली बालाई भन्देउ न,
सरकारमा हुँदा काम प्रदर्शन गर्ने हो ।
सडकमा उफ्रेर शक्ति प्रदर्शन गर्ने होईन ।
November 22, 2024 at 5:33 AM
मट्टितेल हालेको कुप्पि बत्ति हाम्रो ईतिहास हो भन्दैमा, त्यसमा नोस्टाल्जिया लुकेको छ भन्दैमा बिजुली बत्ति छाडेर त्यसैलाई बोकेर हिड्न हुदैन ।

कति कुरा त expire भएरै जानु नै हितमा हुन्छ ।
November 20, 2024 at 3:09 AM
Whatever new social media platforms the West creates, we rush to secure a user ID with our name.

---

पश्चिमाले जे जे नयाँ समाज-मिडिया बनाउछ हामी आफ्नो नामको युजर आईडी सुरक्षित गर्न आईपुग्छम् ।
November 19, 2024 at 11:49 AM