दक्षप्रजापति
banner
mechule.bsky.social
दक्षप्रजापति
@mechule.bsky.social
A random stuffer
October 2, 2025 at 5:18 AM
बिजया दशमी २०८२ को हार्दिक मङ्गलमय शुभकामना
October 2, 2025 at 5:12 AM
जेनजी आन्दोलनमा फलानो फिलिमको पुर्ण समर्थन छ भन्दै बिग्यापन गर्न भ्याई सकेछन …… हामी मिलेनियम पुस्तालाई त पच्दैन तिनका फिल्म , जेनजिले कति न हेर्ने जस्तो 😂😂
September 8, 2025 at 1:45 AM
जेन जि पुस्ताको आन्दोलनमा नि माइक समाउने रविन्द्र मिस्र, ग्यानेन्द्र शाही, योगेश भटराई,झाक्री बजै , भारुराम आदि इत्यादि नै त होला 😂
September 7, 2025 at 5:00 AM
इन्द्रजात्राको शुभकामना
September 6, 2025 at 12:34 AM
डिसहोम प्रयोगकर्ताहरुकोमा फेसबुक टिकटक थ्रेड युट्युव केही नचलेको अवस्था 😂
September 5, 2025 at 11:06 PM
साच्ची नै बन्द गर्यो कि के हो मेरोमा एक्स चलेन युट्युव पनि चलेन
September 5, 2025 at 4:57 PM
धेरै पछि घरबाट निस्केको
लडेर खुट्टा णै सुन्नियो
अहिले दुखेर सुत्न सक्या छैन
September 5, 2025 at 4:50 PM
थ्रेटमा त पुरै ब्लग नै अटाउने बनाएछन है 😂
September 5, 2025 at 4:16 PM
आनि यो चाहिँ दर्ता छ नेपालमा
September 5, 2025 at 4:10 PM
रास्ट्रीय युवा नितिमा गरिएको संशोधन अनुसार अब देखि १८ बर्ष देखि ३५ बर्षकाहरुलाई मात्र युवा मानिन्छ अरे

एउटा नितिमा भएको संसोधनले बेलैमा बुढेशकाल लाग्यो बाबै 😂😂
August 28, 2025 at 9:32 AM
हिजो एन्को चालकबाट थाह भो
हामिले जति तिर्छौं, एन्कोले उनिहरुलाई त्यति नै दिदो रहेछ
सुन्ने बितिकै मनमा प्रस्न उठ्यो " यो एन्को भ्न्ने जिनिसले पैसो चाहिँ कसरी छाप्ने रहेछ?"
एप डाउनलोड मात्रले त नपुग्नुपर्ने
August 25, 2025 at 10:54 PM
Happy Birthday kanchhu .
May 29, 2025 at 12:38 AM
अब त सहकारी लुट्दा नि नया गोभर-नरले हस्ताक्षर गरेकै नोट हात लाग्न सक्छ है 😂
May 21, 2025 at 1:23 AM
गन दाइ टु हरि ढकाल

"टेन्सन मत लि यार …… तँ सङ्ग हारेको मान्छे त गभर्नर मात्र भा हो……म सङ्ग हारेको त उप रास्ट्रपती भाथ्यो… त्यही पनि सहनै पर्यो"
May 21, 2025 at 1:22 AM
अख्तियारले छानविन गरिरा मान्छेले ससदिय छानविन गर्छ रे हाम्रो नेपालमा🤗
May 19, 2025 at 12:56 AM
school time
May 24, 2024 at 4:04 AM
Reposted by दक्षप्रजापति
Namobuddha dhulikhel kavrepalanchowk Nepal
March 12, 2024 at 3:18 PM
अभि तो हम जिन्दा है
March 18, 2024 at 2:04 AM
छ बर्ष पूरा भै सातौ सुरु भएछ
February 14, 2024 at 2:21 AM
रोहित पौडेल ब्याट्स म्यान बाट बलर भैसकेछ
February 8, 2024 at 12:20 PM
जे हुन्छ नेपालमा नै हुन्छ
😂😂😂
February 8, 2024 at 12:09 PM
ओइ @bsky.app बिना इन्भिटेसन खाता खोल्न मिल्ने बनाइछस …… बधाई छ …… अब हामी इन्भिटेसन वालाहरुलाई तुरुन्त निलो टीका दे …… नत्र माइतिघरा दुवो माड्न जान्छु म 😂😂
February 8, 2024 at 12:08 PM
पहिला म लास्ट बेन्चर थिँए, चस्मा लाउन पर्ने भएछी फस्ट बेन्च तिर बसाई सरें
मन्त्री बन्न ट्राई मारम कि खरदार …… आफुलाई फेरि दुइटै पेसा खासै मन पर्दैन भन्या
February 8, 2024 at 12:02 PM
February 4, 2024 at 2:33 PM