LBDT💗BOHARA
banner
lbdtbohara.bsky.social
LBDT💗BOHARA
@lbdtbohara.bsky.social
passenger fighter
समय हुदा सम्बन्ध जोगाउने गर, मरि सकेसि त दुस्मनले पनि एक थोपा आशु झार्छ💔
November 25, 2024 at 11:28 PM
तिमी विना सपना झै लाग्छ
November 25, 2024 at 2:16 PM
हजारौ प्रश्नको उत्तर हौ तिमी ! त्यसैले त्यहि भित्र सबै प्रश्नको समाधान खोज्दैछु । सुभदिन ❣️❣️
November 21, 2024 at 1:18 AM
बाध्यता हरु वीच पनि मुस्कुराउन छोडनु हुदैन
November 19, 2024 at 11:41 PM
रहर को संसारमा वाध्यताको भूमरी
November 17, 2024 at 3:03 PM
रामायण नै थिय शक्तिशाली तर के गर्नु आफ्नै घमण्डले रामको विजय भयो ।
November 17, 2024 at 2:40 PM