Kp dhungana
banner
kpdhungana.bsky.social
Kp dhungana
@kpdhungana.bsky.social
editor : ukeraa.com
हामीले अहिलेको पुस्तालाई जसरी ‘वास्तविक जीवनमा भन्दा मोबाइलको संसारमा हुर्किएको’ भनेर जिस्कायौँ नेपालमा भएको आन्दोलनका सहभागी र परिवर्तनमा भूमिका खेल्ने नेताहरुको पृष्ठभूमि हेर्ने हो भने उनीहरुको उमेर अहिलेका जेनजी पुस्ता समानै देखिन्छ।
ukeraa.com/news/detail/...
‘अपत्यारिलो’ पुस्ताले ल्याएको तरंग
अहिलेको नयाँ पुस्ता (जसलाई जेनजी भनेर चिनिन्छ) उनीहरूबारे सामान्य धारणा देखिन्छ असामाजिक, कोठाबाट बाहिर ननिस्कने, खाली ल्यापटप र मोबाइलमा घोत्लि रहने। मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालमा अत्यधिक निर्भ...
ukeraa.com
September 8, 2025 at 2:45 AM
एकातिर भरत तालको उच्च चर्चा र जताततै मिडियामा प्रशंसा। अर्कोतिर बदमासी र दादागिरीको खासखुस। जसले उनका बदमासी लेख्यो तीनले तीनतारा देख्यो। यो जोखिमकाबीच उकेराकराकर्मी अमृत पुडासैनीले कसरी खोतले बागमती नगरपालिकाका 'लोकप्रिय मेयर' भरत थापाको कालो कुन्डली?
youtu.be/94WitfL10jg?...
Special report : प्रचण्डको लोकप्रिय मेयर 'महा भ्रष्ट' , फिल्म मेयरले खुलायो पोल
YouTube video by उकेरा टिभी
youtu.be
May 20, 2025 at 2:10 AM
#investigation
-भक्तपुर क्यान्सर अस्पतालको दुई टेन्डरमा बदमासी:
ukeraa.com/news/detail/...
-नारायणी अस्पतालको सात करोड ८६ लाखको टेन्डरको प्रक्रियामै बदनियत
ukeraa.com/news/detail/...
-गर्भवतीलाई निःशुल्क दिइने आइरन चक्की खरिदमा झेल
ukeraa.com/news/detail/...
May 2, 2025 at 1:55 AM
यो कति गम्भीर?
- नेपाल टेलिकम र एनसेलका प्रयोगकर्ताहरूको बिटिएस टावर लोकेसन, जीआईएस डेटाबेस र स्थानीय तहगत मोबाइल सेल युजर डेटाबेस मागियो र पाए
-यी तीनै तथ्यांकबाट मोबाइल, इन्टरनेट वा ल्यान्डलाइनका प्रयोगकर्ताको व्यक्तिगत मुभमेन्ट र लोकेसनबारे जे चाह्यो त्यही विवरण पाउन सकिन्छ।
ukeraa.com/news/detail/...
सहयोगको आवरणमा खुफिया एजेन्सी सीआईए-सम्बद्ध संस्थाले पायो नेपाली मोबाइल प्रयोगकर्ताको गोप्य डेटा
काठमाडौं : रेडियो फ्रिक्वेन्सी रोयल्टी निर्धारणको आवरणमा अमेरिकी संस्था द एसिया फाउन्डेसनले एक निजी संस्था र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई प्रयोग गरेर नेपालका मोबाइल प्रयोगकर्ताको अति गो...
ukeraa.com
March 15, 2025 at 8:08 AM
२०६५ जेठ २९ मा छाडेको नारायणहिटी फर्कन ज्ञानेन्द्र शाह पुन सडकमा समर्थकसहित आएका छन्। उनी पुनः नारायणहिटी फर्कने दाउमा छन्। सम्भव छ? भिडियो ब्रिफिङ।
youtu.be/Qq5NAuRpXQs?...
The Last King's Last Stand : नारायणहिटी फर्कन पूर्व राजा ज्ञानेन्द्रको अन्तिम दाउ
YouTube video by उकेरा टिभी
youtu.be
March 12, 2025 at 6:51 AM
एनपिएलको पर्दा पछाडि टिसिएमसँग करोडौंको रहस्यमय कारोबार [भिडियो रिपोर्ट]
youtu.be/dDnj297u9tA?...
EXCLUSIVE REPORT ABOUT NPL SCAM : एनपिएलको पर्दा पछाडि टिसिएमसँग करोडौंको रहस्यमय कारोबार
YouTube video by उकेरा टिभी
youtu.be
January 28, 2025 at 2:34 AM
अती बत्तिने समाज।
December 23, 2024 at 6:05 AM
नेपाल यस्तो देश हो जहाँ गर्नुपर्ने काम गर्दा नि गाली खाइन्छ।
प्रशंग : एनपिएलको मैदानमा जुवाको प्रचार।
December 16, 2024 at 10:50 AM
EXCLUSIVE : एनपिएलको स्पन्सर कम्पनी अनलाइन जुवा खेलाउँदै , नेपालमै एजेन्ट, नेपालकै बैंकमै जम्मा हुन्छ जुवा खेल्ने पैसा

ukeraa.com/news/detail/...
EXCLUSIVE :   एनपिएलको स्पन्सर कम्पनी अनलाइन जुवा खेलाउँदै , नेपालमै एजेन्ट, नेपालकै बैंकमै जम्मा हुन्छ जुवा खेल्ने पैसा
काठमाडौँ : २०८१ मंसिर १५ शनिवार। यो दिन नेपाली क्रिकेट इतिहासको एक महत्त्वपूर्ण क्षण थियो। तर, यही दृश्यमा एक अदृश्य खतरा समेत लुकेको खुल्यो। वुल्फत्रिपलसेभेन, नेपालका लागि एक अनौठो ब्रान्ड। एनपीएलको...
ukeraa.com
December 2, 2024 at 12:14 AM
नयाँ कानुनअनुसार, प्राविधिक कम्पनीहरूले किशोर उमेरका प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जाल प्रयोग गर्नबाट रोक्न "उचित कदम" चाल्नुपर्नेछ, अन्यथा झन्डै ५० मिलियन अस्ट्रेलियन डलर ($३२ मिलियन) जरिबाना तिर्नुपर्नेछ।
ukeraa.com/news/detail/...
सामाजिक सञ्जाल नियन्त्रण गर्न अस्ट्रेलियामा 'विश्वकै कडा' कानुन पारित भो
एजेन्सी : अस्ट्रेलियाको संसदले बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो कानुन पारित गरेको छ। उसले प्राविधिक कम्पनीहरूलाई अझै कडा सुरक्षा कायम गर्न चेतावनी समेत दिएको छ।  तर प्र...
ukeraa.com
November 28, 2024 at 4:16 PM
मधेस प्रदेशका स्वास्थ्यमन्त्रीले मेडिकल सामान ब्यापारीको हितमा मन्त्रालयको खरिद मापदण्ड नै 'बेचे'
ukeraa.com/news/detail/...
मधेस प्रदेश सरकारमा अनौठो भ्रष्टाचार : कमिसनको खेलमा स्वास्थ्य मन्त्री सिंहले ‘बेचे’ मन्त्रालयको खरिद प्रक्रिया मापदण्ड
काठमाडौँ : स्वास्थ्य उपकरण खरिदमा मन्त्रीदेखि बायोमेडिकल इन्जिनियरसम्म मिलेर स्पेशिफिकेशन लक्ड गर्दै मिलेमतोमा निश्चित कम्पनीको उत्पादन मात्र किन्ने घटना नौलो रहेन। केन्द्रको स्वास्थ्य सेवा विभागदेखि ...
ukeraa.com
November 25, 2024 at 4:04 AM
'शेरबहादुर दाइकोमा गएर दाउरा बोकेर, भात पकाएर वा भाडा माझेर राजनितीमा आएको होइन। पुर्खादेखि नै कफन बाँधेर पञ्चयातविरुद्ध लागेर राजनीतिमा लागेको हुँ।’
ukeraa.com/news/detail/...
देउवाको घरमा भाँडा माझेर राजनीतिमा आएको हैन : प्रदेश प्रमुख मगर
बुटवल : लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले देशको राजनीतिक प्रणाली सुधार गर्नुपर्ने बताएका छन्। शुक्रबार अन्तर धार्मिक सद्भाव संघ नेपालले आयोजना गरेको परिचयात्मक अन्तरक्रिया कार्यक्रममा उन...
ukeraa.com
November 19, 2024 at 9:07 AM
November 18, 2024 at 9:53 PM