Dilli Malla
banner
dillimalla.bsky.social
Dilli Malla
@dillimalla.bsky.social
www.youtube.com/@dillimalla
८४ मा एमाले `निर्णायक शक्ति´ बन्ने रे!
निर्णायक शक्ति बन्नलाई चुनावमा तेस्रो हुनुपर्छ भन्ने ओलीले बिर्सेका कि आफ्नो वास्तविक हैसियत सम्झाएका हुन्?
#kpsharmaoli #election2084 #mission84 #DilliMalla
September 6, 2025 at 3:19 AM
पहाडको छोरो हुँ म... #DilliMalla #Nepal #naturalnepal #bsky
May 29, 2025 at 5:35 AM
दिमाग शून्य...
January 21, 2025 at 7:27 AM
मेरो रगतले कसैको जीवन प्राप्त हुन सक्छ भने... #Blooddonetion #DilliMalla #DearZindagi #Bluesky #Bsky
November 18, 2024 at 7:41 AM
बाबा छोरी 💞❣️❤️ #DilliMalla #Daughter #Babachhori
November 7, 2024 at 1:45 PM
Mount Everest- Nepal, Highest peak of in the World.
November 6, 2024 at 11:38 AM
साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतीय टोलीलाई हराउँदै फाइनलमा प्रवेश गरेकोमा नेपाली महिला फुटबल टोलीलाई हार्दिक हार्दिक बधाई अनि फाइनल खेलमा विजयको अग्रिम शुभकामना।
#SAFFWomensChampionship2024 #Nepal #NplvsIndia
October 27, 2024 at 5:15 PM
Blue sky account username is too long, bsky.app/profile/dillimalla.bsky.social. Please make it short. Do not add .bsky.social after the username. If you must add, use a short term. Like, dillimalla.bs or bs.app/dillimalla. It was difficult to inform friends about bluesky id.
@support.bsky.team
October 26, 2024 at 12:36 AM
कैलाश पर्वतको काखमा... तिब्बत, चीनतिर बरालिँदा ।
#DilliMalla #Bluesky #Nepal #MountKailash #China
October 24, 2024 at 3:17 PM
जिन्दगी के रहेछ भनेर जवाफ खोज्न उड्दा उड्दै जिन्दगीको जहाज डुबिसक्दो रहेछ।🤔
September 25, 2024 at 8:53 AM
कार्यक्रम राष्ट्र निर्माण: नयाँ युगको शुरूवात- प्रधानमन्त्री प्रचण्डसँग विशेष अन्तर्वार्ता
youtu.be/c1Sy7q4JSUw
हेर्न नभुल्नुहोला।
September 12, 2023 at 3:35 PM
कार्यक्रम राष्ट्र निर्माण- नयाँ अध्यायको शुरूवात । भाग २ । कस्तो रह्यो प्रचण्ड नेतृत्वको सरकारका आठ महिना? - youtu.be/h16L8uOSL-0

#RastraNirman #RastraNirmanTVShow #PMPrachanda #Nepal
August 26, 2023 at 4:17 PM
Kumakh, the highest mountain in Salyan, Nepal.
August 25, 2023 at 5:12 PM
तपाईंले हेर्नुभयो? कार्यक्रम- राष्ट्र निर्माण । नयाँ युगको शुरुवात ।
पहिलो एपिसोड- https://youtu.be/Zv9RiZ7utk8
नेपाल टेलिभिजन र राष्ट्र निर्माण युट्युव च्यानलमा एक साथ।
हरेक शनिबार राती ८:५० बजे।
August 21, 2023 at 3:55 PM
I am proud to be a Nepali because the world's highest peak Everest is in Nepal. #Mounteverest #Nepal #dillimalla
August 20, 2023 at 7:24 AM
हेरेको कसलाई हो? भनेर नसोध्नु!😀
August 19, 2023 at 9:24 AM