Maybe I am salt🫡🫡
Maybe I am salt🫡🫡
सपना बिलाए।
गन्तव्य हराए।
अस्तित्व भेटिएन।
ओठबाट शब्द निस्केनन्।
मन भारी भएर
घाँटीमा मुस्लो बस्यो।
आँखा कता कता रसाए पनी।
तरपनि छोरा मान्छे हुँ भनी
मुसुक्क हाँसेर चित्त बुझाए।।
#सानो_बाबु
सपना बिलाए।
गन्तव्य हराए।
अस्तित्व भेटिएन।
ओठबाट शब्द निस्केनन्।
मन भारी भएर
घाँटीमा मुस्लो बस्यो।
आँखा कता कता रसाए पनी।
तरपनि छोरा मान्छे हुँ भनी
मुसुक्क हाँसेर चित्त बुझाए।।
#सानो_बाबु